रामेछापमाको दोरम्बा पुन्चेट निर्वाचन केन्द्रमा माओबादी केन्द्र र एमाले कार्यकर्ता वीच झडप भएको छ । दलका कार्यकर्ताले चुनाव चिन्ह देखाउँदै मतदातालाई भोट हाल्न भनेपनि झडप भएको बताइएको छ । झडप
स्याङजामा सबै नगरपालीका र गाउँपालीकामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हाम्रा समाचारदाता अमृत अर्यालले स्याङजा भिर्कोट नगरपालीकाबाट जानकारी दिनुभयो ।
लालितपुरमा अहिलेसम्म २८३९४ मत खसेको छ । मतदाताहरुको उत्साहजनक सहभागिता रहेको हाम्रा संवाददाता इश्वर ढकाले जानकारी दिनुभयो ।
ललितपुरको ललितपुर महानगरपालिका, गोदावरी, महालक्ष्मी नगरपालीका, कोन्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हाम्रा समाचारदाता ईश्वर ढकालले ललितपुरबाट जानकारी दिनुभयो ।
काभे्रको नमबुद्ध नगरपालीकामा पतदान सुरु हुन सकेको छैन । गएराती नेपाल ससत्र प्रहरी बलले गोली हानेको भन्दै स्थानीए बासिन्दाले तनाव सिर्जना गरेको न्युज अफ नेपालका संंवाददाता रामकृष्ण चापागाँइले जानकारी दिनुभयो
भक्तपुर, वैशाख ३१–भक्तपुरको गठ्ठाघर बाट कौशलटार तिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ । नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट
पोखरा, ३१ वैशाख । स्थानीय तहको निर्वाचनको प्रथम चरणअन्तर्गत कास्की जिल्लामा आज बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । जिल्लाअन्तर्गतका पाँच स्थानीय तह पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, मादी
चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका
काभ्रे जिल्ला पाँचखल नगरपालीका स्थित कल्याण गेट नजिकै बम फेला परेको छ । बम निष्कृय काम जारी रहेको न्युज अफ नेपालका संवाददाता रामकृष्ण चापाँगाईले जानकारी दिनुभयो ।
मुगु, वैशाख ३१ – मुगुमा खत्याड गाउँपालिका–८ को सरस्वति प्राविमा मतदान भइरहेका बेला झडप भएको छ । मतदाता परिचयपत्र नल्याएका व्यक्तिले जबर्जस्ती मतदान गर्न खोज्दा झडप भएको हो । झडप
विदुर गिरी २ दशक लामो अन्तरालपछि आएर बल्ल आज स्थानीय तहका लागि पहिलोचरणको निर्वाचन हुँदै छ। लामो समयको अन्तरमा हुन लागेको यो निर्वाचनलाई लिएर जनताजस्तै कलाकर्मी पनि उत्साहित छन्। सुनौं
हेटाँैडा, ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ७ बजेर
गोरखा, ३१ वैशाख । गोरखामा १०५ वर्षीया नन्दा पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम
चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको
बनेपा, ३१ वैशाख । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार
नेपाल समाचारपत्र, नवलपरासी । पहिलो चरणको स्थानीय निर्वाचन भईरहेको नवलपरासीको नवलपुर र पहाडी क्षेत्रमा आईतबार विहान ७ बजे देखि सवै मतदान केन्द्रहरुमा उल्लासमय बातावरणमा मतदान सुरु भएको छ । जिल्लाको
रत्ननगर (चितवन), ३१ वैशाख । झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज