हाम्रा वरिपरि घट्ने घटना, परिसि्थति र वातावरणले हाम्रो जीवनलाई पनि प्रभावित गर्दछ । खासगरी हामी कस्तो वातावरणमा छौं, त्यसले हामीलाई कुनै न कुनै रुपमा राम्रो वा नराम्रो कि्रया–प्रतिकि्रया गरिरहेको हुन्छ
शरीरका भित्री अंगहरु ठीक अवस्थामा छन् कि छैनन्, ठीकसँग काम गरेका छन कि छैनन् भन्ने कुरा लक्षणहरुका आधारमा आफैँले पनि जाँच गर्न सकिन्छ । शरीरका भित्री अंगहरुमा समस्या आउँदा केही
बाबुआमा पनि कस्ता अबुझ ? भर्खर १२ पास गरेका, भात पकाएर खान पनि नजानेका, भावनात्मक र व्यावहारिक हिसाबले परिपक्व नभएका छोराछोरीलाई गहिरिएर बिचारै नगरी विदेश पठाउँछन् अनि एक महिना नपुग्दै
सुर्खेत । कर्णाली प्रदेशमा करिब डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइदै छ । ९ महिनादेखि ५ वर्ष मुनिका कुल १ लाख ४७ हजार ४ सय ४४ जना बालबालिकालाई खोप लगाउने
काठमाडौँ। विदेशी चिकित्सकको सहयोग विना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले दोस्रो कलेजो प्रत्यारोपण गरेका छन् । गत २६ माघमा त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको
काठमाडौं । सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । एचडी प्रोमो मिडियाले ईईपीसी भारत र केमीकल एण्ड मेडिकल सप्लायर्स
भक्तपुर। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गरेका छन् । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन
काठमाडौं । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ। खोप अभियान आजदेखि चैत ७ सम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अभियानअन्तर्गत काठमाडौं
काठमाडौँ। नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीले यस बर्ष Outstanding Service in Prevention of Blindness Awards बाट सम्मानित गरेको छ । फेब्रुअरी २२ देखि २५ सम्म
नवलपरासी । पूर्वी नवलपरासीमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दुई चरणमा दादुरा रूवेला विरुद्ध खोप दिइने भएको छ । जिल्लाकाे पहाडी बाैदिकाली,बुलिङ्गटार गाउपालिका र गैडाकाेट नगरपालिकामा फागुन १३
काठमाडौं । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ सम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७
काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ। पुरस्कारको यो चौथो संस्करण हो। राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष
ललितपुर । ललितपुर महानगरपालिका – १६ वडा कार्यालय र अरनिको समाज मिलेर ललितपुरमा लगातार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच, नियमित स्वास्थ्य परीक्षणको
काठमाडौँ। क्षयरोग अन्त्यका लागि यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको विज्ञहरुले बताएका छन्। विश्व सामाजिक मञ्चको अवसरमा हेल्थ टिभी अनलाइन र सिटिजन्स न्युज सर्भिसले संयुक्त रुपमा
काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा जोशीलाई परिषद्को सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा
काठमाडौं । वीर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका आधा औषधि पाइन छोडेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका
काठमाडौं । विश्व व्यापी रूपमा आर्थिक मन्दी र उत्पादनको कमी भयो भनी रहँदा दक्षिण एसियाका महिला श्रमिकहरूको श्रमको मूल्य निर्धारण गरी महिला र पुरुषमा समान पारिश्रमिक दिनुपर्ने, महिलाका उत्पादनको बजार
काठमाडौं । ‘डा. ओम फाउन्डेसन’द्वारा विद्यालयस्तरमा धूम्रपान तथा सुर्ती सेवनविरुद्ध सञ्चालित सचेतना मूलक अभियान ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर फाउन्डेसनले
काठमाडौं। स्वास्थ्यको प्रवर्द्धन गर्ने तथा जीवन बचाउने उद्देश्यसहित नेपालले विधान निर्माण गरी औद्योगिक रूपमा उत्पादित खाद्य पदार्थमा अर्थात् हानिकारक चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरेकोमा विश्व स्वास्थ्य संगठन नेपाललाई बधाई
काठमाडौं । विश्व बाल क्यान्सर दिवसको पूर्व सन्ध्यामा नेपाल क्यान्सर अस्पतालमा आयोजित मिडियासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले क्यान्सर रोगका बारेमा सचेतना जगाउन आवश्यक रहेको जानकारी गराइएको छ । बुधवार अन्तर्राष्ट्रिय बाल