आधुनिक चिकित्सकहरूले मानिसलाई कम्तीमा सातदेखि आठ घण्टासम्म राती निदाउन आवश्यक रहेको बताउँदै आए तापनि हाल विभिन्न योग एवं आध्यात्मिक गुरुहरूले चार पाँच घण्टा मात्र सुते पनि पर्याप्त हुने बताउँदै आएका
मुटु रोगको सम्भावना १३ प्रतिशतले बढी मस्तिष्कघातको सम्भावना पाँच प्रतिशतले बढी आजभोलि विदेशबाट छोराछोरीले पठाइदिएको माछाको तेलको क्याप्सुल खाने प्रवृत्ति फेसनजस्तै बनेको छ। पढ्न वा काम गर्न विदेश गएकाहरूले घरमा
आफ्नो मन पर्ने साथी, प्रेमी, आफन्त एवं दौंतरीहरूबाट नै मित्रताका नाममा आफू अपमानित, शोषित, पीडित बनिरहेको तपाईंले कहिल्यै महसुस गर्नुभएको छ ?मित्रता वा सम्बन्धको निरन्तरताका नाममा सधैं उसैको स्वार्थ पूरा
‘गर्भवतीले अलिअलि वाइन, बियर खायो भने शिशुको आँखा, छाला राम्रो हुन्छ रे, एक दुई पेग दन्काए हुन्छ नि !’ पार्टी, जमघटहरूमा गर्भवती महिलाहरूलाई यसरी मदिराजन्य पदार्थ पिउन उक्साएको देखिन्छ ।
वि. सं. २०७२ मा जारी भएको वर्तमान नेपालको संविधानद्वारा मुलुक संघीयतामा रूपान्तरित भएको छ। जसअनुसार हाल मुलुकमा संघीय तह, प्रदेश तह र स्थानीय तह गरी ३ तहका सरकार क्रियाशील छन्
जनताको पहुँच र कार्यसमेत स्थानीय तहबाट बढी नै भएको छ।जनप्रतिनिधि बहालभएसंगै स्थानीय तहबाट सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका अधिकाशं कार्य भएका छन्। स्थानीय संघसंस्था, स्थानीयवासीले कुनै सार्वजनिकको हित काम
संघीय शासन प्रणालीप्रति विश्वास बढाउन र यसको संस्थागत विकासका लागि देशभरमा रहेका स्थानीय तहहरू सक्रिय भएर लागिरहेका छन्। जनताको सबैभन्दा नजिकको सरकारको रूपमा स्थानीय तहको गठन भई संविधानबमोजिम कानुन निर्माण
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । सन्नीकटताको सिद्धान्तअनुसार स्थानीय तह स्थानीय नागरिकनिकट रहेको जननिर्वाचित निकायका रूपमा विकास भएको संस्था हो भनेर बुझिन्छ । द्वन्द्वलगायत विविध कारणले हिजो हामीले
विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको सरकार चलाउँदा पनि राजनीतिक स्थायित्वको स्वाद चाख्न नपाएको सत्ताले यसपटक स्थिरता हासिल गर्छ भनेर कसैले अपेक्षा गरेको छैन। पछिल्लोपटक जब नेपाली कांग्रेससँग छोडपत्र
नेपाल प्रशासन सेवा सहसचिवतर्फको खुला प्रतियोगितामा कृष्णकुमारी श्रेष्ठ नयाँ कीर्तिमान कायम गर्न सफल हुनुभएको छ।
काठमाडौं । अनुहार सुन्दर बनाएर व्यक्तित्व बढाउने चाहना त कसको हुँदैन र ? तर अनुहार राम्रो बनाउने चाहनामा हानिकारक रसायनयुक्त क्रिमहरुको अत्यधिक प्रयोग गर्ने प्रवृत्तिले अनुहार झन् कुरुप हुने गरेको
के तपाईंलाई आफ्नो स्मार्ट फोन छिनछिनमा चेक गरिरहन मन लाग्छ ? तपाईंलाई पहिलेजस्तो कुनै काममा ध्यान केन्द्रित गरेर काम गरिरहन मन लाग्दैन ? सायद तपाईंलाई कुनै पुस्तक पढ्छु भनेर बस्दा
काठमाडौं । सक्रिय नेताहरुमा डा. बाबुराम भट्टराई र बालेन साहप्रति नेपालीहरुको भिन्न प्रकारको अपेक्षा देखिन्छ। दुई पुस्ताका यी नेतामा केही समानता छन्– भ्रष्टाचार गरेको देखिँदैन, आ–आफ्नो क्षेत्रमा बौद्धिक उचाइ हासिल
तपाईंले चिनेजानेका मानिस वा आफन्त बाथरुममा नै मस्तिष्कघात भएको, हृदयघात भएको र कतिपयलाई प्यारालाईसिस भएको वा कतिपयको जीवन नै समाप्त भएको त पक्कै सुन्नु भएको छ, तर किन यसो हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा ‘सुर्तीजन्य पदार्थमा लाग्ने करलाई सन् २०२५ सम्ममा भारतको बराबर अर्थात् बिक्री मूल्यको ५८ प्रतिशत बनाउने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सहरियाले कपालको बढी स्याहार गर्छन्, अनेक साबुन र स्याम्पु लगाउँछन्, विद्युतीय उपकरण प्रयोग गरेर सुन्दर बनाउँछन्, अनि उनीहरूकै कपाल चाहिँ किन छिटो झर्छ ? किन छिट्टै तालु खुइले हुन्छन् ?
काठमाडौं । मानिस जब केही दिनमै मर्दैछु भन्ने अनुभूति गर्न थाल्छ अनि पछुताउ र पीडा बोध गर्न थाल्छ, किन ? जीवनमा धेरै मिहिनेत गरेर, ढाँटेर, छलेर भए पनि धन, प्रतिष्ठा
डाक्टर, अस्पताल, ल्याब तथा परीक्षण केन्द्रहरु, फार्मेसीहरुको संख्या वृद्धि हुँदै गएसँगै बिरामी र मृतकहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । किन यस्तो भइरहेको छ ? के यस्ता संस्थाहरु पनि मानिस
बाबुआमा पनि कस्ता अबुझ ? भर्खर १२ पास गरेका, भात पकाएर खान पनि नजानेका, भावनात्मक र व्यावहारिक हिसाबले परिपक्व नभएका छोराछोरीलाई गहिरिएर बिचारै नगरी विदेश पठाउँछन् अनि एक महिना नपुग्दै
खानपान र जीवनशैली परिवर्तनका कारण अहिले मृगौलामा हुने पत्थरी निकै देखिने गरेको छ । अहिले पत्थरीका साइज प्रायः पहिला जस्तो ठूलो नदेखिने भए तापनि संख्यात्मक हिसावले पत्थरीका बिरामी धेरै हुने