जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा
बुद्ध नेपाली , सिन्धुली । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणको काम प्रभावित भएको बताउनुभएको छ । शुक्रवार देखि सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा सुरु भएको तेस्रो
न्युज अफ नेपाल, काठमाडौं । यो वर्षको सुरेन्द्र प्रधान दीर्घ कला–साधना सम्मान पुरस्कार मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई प्रदान गरिएको छ । नेपाल व्यावसायिक कलाकार संघको २७ औं स्थापना दिवस तथा राष्ट्रिय
न्युज अफ नेपाल, कैलाली । होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-११ मा धनगढीमाई नगरपालिका-१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड
काठमाडौं (नेस) । रेजेड आरस्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमितरूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७, २०२१मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइमाइलेज
मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिष्कृत गर्ने उद्देश्यले विभिन्न बैंकतथावित्तीय संस्थाहरूको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।
पोखरा, (नेस) । पोखराको जिरो किलोमिटरमा रहेको पामे सुन चाँदी पसलबाट शुक्रबार एक युवतीले सुन चोरीन् । पसलमा सुन किन्न गएको बाहनाले उनले सुनको सिक्री आफ्नो खल्तीमा हालिन् । पसलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्र रहेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा इजरायली दूताबासले उच्च प्रविधियुक्त कक्षको स्थापना गरेको छ । नेपालका लागि इजरायली राजदूत खनान गोडेर गोल्डबर्गर र दूताबासका उपप्रमुख ताल
इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् । उक्त घटना प्रान्तको खुजदार जिल्लाको
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा
काभ्रे । काभ्रे जिल्लाको र मुलुककै ठूलो दल नेकपा एमाले काभ्रेले आज शुक्रबार धुलिखेल सदरमुकामस्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रदर्शन गर्दै छ । अधिवेशनको तयारीका बारेमा एमाले काभ्रेले पत्रकार सम्मेलन
म्याग्दी । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा म्याग्दीमा क्रियाशील
बैतडी । बैतडीमा हालसम्म १ लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा गरेर १ लाख २६
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–२ भकुण्डेस्थित बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि–डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको छ । नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित
बाँके । बाँकेमा एउटा यस्तो गाउँ छ, जहाँका मानिस सबैले मागेर गुजरा चलाउँछन् । यो गाउँ नेपालगन्जदेखि करिब आठ किलोमिटर दक्षिणपूर्वमा पर्छ । डुडुवा गाउँपालिका–६ मा पर्ने यो गाउँको नाम
रसुवा । हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण गरेको छ । बिहीबार विपद् व्यवस्थापन समितिका संयोजक तथा
बेइजिङ, (एजेन्सी) । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो ।
प्योङयाङ, (एजेन्सी) । उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ । नयाँ वर्ष शुरु भएयता उत्तर कोरियाले गरेको
सिड्नी, (एजेन्सी) । हाल विश्वमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले असर गरिरहेको छ । यसै कोरोना महामारीको बीचमा अस्ट्रेलियन ओपन आयोजना हुन गइरहेको छ । अस्ट्रेलियाली सरकार पनि ओमिक्रोनको चपेटाबाट बच्न
काठमाडौं । साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । साइपालले टाइम्सलाई ३८–२८ ले पराजित गर्यो । साइपालको जितमा साहिल तमुले