पर्वत । वर्षा याममा ६ महिना बाढीका कारण अवरुद्ध हुने ग्रामीण सडकहरूमा अब यात्रा सहज हुने भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास तथा सडक डिभिजन
गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका–४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङमार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर–१ सांसद
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट
रसुवा, (नेस) । प्रेस चौतारी नेपालको तेस्रो जिल्ला अधिवेशनबाट पुनः बलराम घिमिरे निर्विरोध चयन हुनुभएको छ । समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस
इलाम । इलाम सदरमुकाममा रहेको राधा माधव समितिले विद्यार्थीलाई जाडोको कपडा वितरण गर्न थालेको छ । इलाम नगरपालिकाका विभिन्न आधारभूत विद्यालयका विद्यार्थीका लागि एक–एक थान स्विटर र टोपी वितरण गर्न
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका
लन्डन, (एजेन्सी) । कोरोना भाइरसबाट बच्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएका नै नयाँ भेरिएन्ट ओमिक्रोनको शिकार भएको एक अध्ययनले देखाएको छ । डेनमार्कको स्वास्थ्य मन्त्रालयको एक रिपोर्टले यस्तो देखाएको हो
लन्डन, (एजेन्सी) । द लान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित भएको एक नयाँ अनुसन्धानका अनुसार संसारभरिका शहरमा रहेका करिब २ सय ५० करोड मान्छे वायु प्रदूषणको चपेटामा छन् । यही कारण
लमजुङ । लमजुङका आठ स्थानीय तहमध्ये पशुपालनका लागि सम्भावना भएका तीनवटा स्थानीय तहका पशुमा पूर्ण खोप कार्यक्रम शुरू भएको छ । बेंसीशहर, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा पशुधनको सुरक्षा तथा उत्पादन
तनहुँ । व्यास नगरपालिका–१ भादगाउँमा गरिएको दुईदिने ‘होल बडी’ स्वास्थ्य परीक्षणबाट ५१ जना लाभान्ति भएका छन् । भादगाउँ दरै समाजको आयोजना तथा मेडी ट्रस प्याथोलोजी पोखराको सहयोगमा सहुलियतरूपमा सःशुल्क स्वास्थ्य
लमजुङ । लमजुङमा विगतका वर्षहरूका तुलनामा अलैंची उत्पादनमा भारी गिरावट आएको छ । आवश्यकता अनुसारको वर्षात् नहुँदा र विभिन्न प्रकोपले गर्दा यस वर्ष अलैंची उत्पादनमा गिरावट भएको हो । जिल्लामा
काठमाडौं (नेस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूका लागि कार्ड लेस क्यास विड्र सेवाको सुरुआत गरेको छ । यो सुविधामार्पmत् सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरूले बिना
रसुवा । रसुवागढी नाकाबाट साउनदेखि मंसिर मसान्तसम्म एक सय १५ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । फूल तथा सागपातजन्य वस्तु ३२ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य
काठमाडौं (नेस) । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने
काठमाडौं । विद्युत् प्रशारण लाइन निर्माण तथा विस्तारमा मूल समस्याको रूपमा जग्गा प्राप्ति रहँदै आएको सकारी अधिकारीहरूले बताएका छन् । जलस्रोत ऊर्जा तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्रसारण लाइन
बैतडी, (नेस) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बैतडी जिल्ला अधिवेशन पाटनमा दुई दिनदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन गरिएको आठौं जिल्ला अधिवेशनपश्चात बन्दसत्र पनि सकिएको छ । बन्दसत्रबाट
मनाङ, (नेस) । हिमालपारिको जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले तीनवटै स्थानीय तहबाट गत मंसिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन
काठमाडौं, (नेस) । राष्ट्रिय समाचार समितिका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिकीकरण गरिएको छ । श्रीमती सावित्रा श्रीश प्रकाशक रहनुभएको उक्त पुस्तकको वरिष्ठ पत्रकार भैरव
काठमाडौं, (नेस) । शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’को शनिबार एक समारोहबीच लोकार्पण गरिएको छ । उहाँको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित एक
रामेछाप, (नेस) । मन्थली नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप शुक्रबारबाट मन्थलीमा शुरू भएको छ । यही पुष २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले