लोकप्रिय हास्यअभिनेता दीपकराज गिरीले सञ्चालन गर्ने टेलिभिजन सिरिज क्राइम पेट्रोलको हालै राजधानीमा आयोजित एक समारोहबीच प्रिमियर शो गरिएको छ। विशाल सापकोटाद्वारा निर्देशित सिरिजको शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार तथा फिल्मकर्मीमाझ
न्युज अफ नेपाल, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १
ललितपुर । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् । गत शनिबारदेखि जारी जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष प्रेमभक्त महर्जन, सचिव
अछाम । नेकपा एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत कार्यालयको कार्यालय रहेको एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो ।
काठमाडौं । इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला
तुलसी राम सुवेदी, पोखरा । गण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अभिभावक संस्था को रूपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिका
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज नाकामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इनरुवा स्थित शंकराचार्य प्रवेशद्वार नजिक सञ्चालित हेल्थ डेस्कमा शनिवार १३ जनामा कोरोना संक्रमण पुष्टि
न्युज अफ नेपाल, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड
रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको
न्युज अफ नेपाल, काठमाडौं । अन्तिम दिन अष्ट्रेलियाले एक विकेट लिन नसक्दा एसेस शृंखलाअन्तर्गत इंग्ल्याण्डविरुद्धको चोथो टेष्ट बराबरीमा टुंग्याएको छ । सिड्नीमा ३८८ रनको विजयी लक्ष्य पाएको भ्रमण टोली इंग्ल्याण्डले
न्युज अफ नेपाल, एजेन्सी । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण
न्युज अफ नेपाल, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई
पर्वत । वर्षा याममा ६ महिना बाढीका कारण अवरुद्ध हुने ग्रामीण सडकहरूमा अब यात्रा सहज हुने भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास तथा सडक डिभिजन
गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका–४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङमार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर–१ सांसद
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट
रसुवा, (नेस) । प्रेस चौतारी नेपालको तेस्रो जिल्ला अधिवेशनबाट पुनः बलराम घिमिरे निर्विरोध चयन हुनुभएको छ । समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस
इलाम । इलाम सदरमुकाममा रहेको राधा माधव समितिले विद्यार्थीलाई जाडोको कपडा वितरण गर्न थालेको छ । इलाम नगरपालिकाका विभिन्न आधारभूत विद्यालयका विद्यार्थीका लागि एक–एक थान स्विटर र टोपी वितरण गर्न
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका
लन्डन, (एजेन्सी) । कोरोना भाइरसबाट बच्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएका नै नयाँ भेरिएन्ट ओमिक्रोनको शिकार भएको एक अध्ययनले देखाएको छ । डेनमार्कको स्वास्थ्य मन्त्रालयको एक रिपोर्टले यस्तो देखाएको हो