नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्र रहेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा इजरायली दूतावासले उच्च प्रविधियुक्त कक्षको स्थापना गरेको छ । नेपालका लागि इजरायली राजदूत खनान गोडेर गोल्डबर्गर र दूतावासका
मोतीराम तिमल्सिना, काभ्रे । बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याब, रुबी आई केयर पनौती र गोरखनाथ डेन्टल केयर पनौतीको प्राविधिक सहयोगमा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत तेजगंगा बहुमुखी क्याम्पस
बनियानी । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी
जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि
न्युज अफ नेपाल, ललितपुर । पुष २३ गते देशभर नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन सम्पन्न गर्दैछ । लामो समय पश्चात् हुन लागिरहेकोले सबै जिल्लाका नेता तथा कार्यकर्ताहरूमा नयाँ जोश र
धनुषा । धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गर्नुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी
नयाँ दिल्ली । विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएको बताएका छन् । विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै खोप लगाएका हुन् । एउटा स्थानीय स्वास्थ्य
मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको र मुलुककै ठुलो दल नेकपा एमाले काभ्रेले भोली शुक्रबार पौष २३ गते धुलिखेल सदरमुकाम स्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रर्दशन गर्दैछ । धुलिखेल बेहुली झै
पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो ।
नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा
रसुवा । लामटाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म १० हजार चार सय पर्यटकहरूले भ्रमण गरेका छन् । लाङटाङ, गोसाइकुण्डलगायत पर्यटकीय अन्य ठाउँमा नेपाली नौ हजार सात सय
काठमाडौं (नेस) । एसके प्रालिले भारतको सुदर्शन केमिकल इन्डस्टिजसँग च्यानल पार्टनरको रूपमा काम गर्ने भएको छ । हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । उक्त सहमति
काठमाडौं । लामो समयदेखि रहेको उखु कृषकको बक्यौता सरकार आफैंले भए पनि भुक्तानी गर्नुपर्ने धारणा जनप्रतिधिले राखेका छन् । उखु कृषकको बक्यौता भुक्तानीमा रहेको समस्या समाधानका लागि सार्वजनिक लेखा समितिमा
न्युज अफ नेपाल, बनियानी । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७
हेटौंडा । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको वागमती प्रदेशतर्फका २ सिटमा हुने निर्वाचनका लागि ६ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको कार्यसूचीअनुसार
इलाम । देशका ७७ वटै जिल्लामा एकैससाथ हुन लागेको नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी इलाममा अन्तिम चरणमा पुगेको छ । आउँदो पुष २३ र २४ गते एमाले इलामको जिल्ला अधिवेशन
तनहुँ, (नेस) । तनहुँमा एक लाख ३५ हजार नागरिकलाई कोरोना विरुद्धको पूरा मात्राको खोप लगाएका छन् । एक लाख ३५ हजार ८२७ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य
काठमाडौं । मिडियाको माध्यमद्वारा मानवअधिकारको संरक्षण गर्ने कार्यमा सक्रिया मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालमा बुधबार सम्पन्न साधारणसभाले महिला अधिकारकर्मी मीना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ज्वागल, ललितपुरस्थित संस्थाकै