न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित ’कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् । यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँ सँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता
न्युज अप नेपाल, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड
जिल्लाको बुङ्गल नगरपालिकामा वृहत् देउडा प्रतियोगिताको आयोजना गरिएको छ । बुङ्गल साहित्य देउडा समाजको आयोजनामा तथा बुङ्गल नगरपालिकाको समन्वयमा स्थानीय कला संस्कृति प्रदर्शनी तथा बृहत् देउडा प्रतियोगितामा सञ्चालन हुन लागेको
काठमाडौं । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको
न्युज अफ नेपाल, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुगेका हुन्
विराटनगर । प्रदेश नामकरणका लागि छलफल गर्न भनेर मंगलबार प्रदेश–१ सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा दलहरू अनिर्णित बनेका छन् । मुलुकका ६ वटै प्रदेशले नामकरण प्रक्रिया टुंगो लगाउँदा प्रदेश–१ मा
पाल्पा । तानसेन नगरपालिकाले पालिकाभित्रका घरपरिवारको लगत विवरण संकलन गरी क्यूआरकोर्डसहितको फेमिली कार्ड वितरण गरेको छ । नगरपालिकाले टोल–टोलमा गणक परिचालन गरेर नगरभित्रका सबै घरपरिवारहरुको विवरण संकलन गरेको थियो ।
हेटौंडा । विश्व रेकर्डसहित स्वास्थ्य रहन दैनिक कम्तीमा एक घण्टा हिँड्न अनिवार्य रहेको स्वास्थ्य सन्देश लिएर यात्रामा निस्किनुभएका करिब ३० वर्षीय ऋषि परियार पैदलबाट उल्टो यात्रा शुरु गरेर हेटौंडा आइपुग्नुभएको
मुगु । छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घर–परिवारलाई ग्यास चुलो वितरण गरेको छ । छायाँनाथ रारा नगरपालिकाको गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत उनीहरूलाई चुलो वितरण गरिएको हो ।
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण कार्य थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण कार्य थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक
हेटौंडा । आन्तरिक पर्यटन नै पर्यटन क्षेत्रको मूल आधार भन्ने मुल उद्देश्यसाथ पश्चिमाञ्चल होटल संघ पोखरा ‘जाउँ है पोखरा’ अभियान लिएर देशदौडाहाका क्रममा हेटौंडा आएको छ । संघले दुई दशक
विराटनगर । हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश
पर्वत । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई जनालाई पर्वत प्रहरीले पक्रेको छ । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पर्वत जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङका रिमबहादुर हमाल र सुर्खेत
काठमाडौं (नेस) । पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपियाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका
कास्की । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालले यातायात क्षेत्रमा हुने बिचौलियाको अन्त्य गर्न हेल्प डेक्स स्थापना गर्न आवश्यक भएको बताउनुभएको छ । प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेका एक सय ६७ पसलमध्ये करिब २० प्रतिशत पसल फूलका छन् । अधिकांश फूल व्यापारी महिला देखिन्छन् । उनीहरूमध्ये अधिकांशले फूलकै व्यापार गरेर घरपरिवार चलाएको
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा
काठमाडौं । नेपाली क्रिकेट टिमले अस्ट्रेलियाको टिकट कटाउन सकेन । मंगलबार आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ अन्तर्गत सेमिफाइनलमा हारेपछि नेपालले अस्ट्रेलियाको यात्रा गर्न वञ्चित भएको हो । ओमान क्रिकेट एकेडेमी
काठमाडौं । नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने