नेपाल समाचारपत्र, काठमाडौं ग्रिन भिलेज फाउन्डेसनले प्रथम ब्राइट फ्युचर एसईई कप छात्र फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा
काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा
काठमाडौं विभागीय टोली त्रिभुवन आर्मी क्लबले भलिबलको इतिहासमा पहिलोपटक महिला विधामा उपाधि जितेको छ । छैटौं आरबीबी एनभीए क्लब लिग भलिबल अन्तर्गत महिलातर्फको राउन्ड रोविन लिगमा आर्मीले उपाधि जितेको हो
काठमाडाैं । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा जिम्बावे ‘ए’ माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसीय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको छ ।
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको सामान्य विषयको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । निम्न माध्यामिक तहको २ हजार ५ सय ९८ शिक्षक पदका लागि
मनाङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले स्थानीय तह निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका चार
डोटी । डोटीमा निर्वाचन आचारसंहिताविपरीत विभिन्न पार्टीले सार्वजनिक स्थानमा राखेका प्रचारप्रसारका सामग्री हटाएका छैनन् । जिल्ला सदरमुकाम सिलगढी बजार क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस र एक जना स्वतन्त्र उम्मेदवारले पोस्टर
काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि नेकपा (एमाले) को मेयर पदका उम्मेदवार केशव स्थापित, उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलसहितका उम्मेदवारहरूले शनिबार भित्री शहरका ११ वटा वडामा एकैपटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेका
काठमाडौं । विश्व रेटिनोब्लास्टोमा दिवस नजिकिँदै छ । यसै सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १५ हजार नवजात शिशुुमा यो समस्या देखा पर्छ । रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने
काठमाडौं । काठमाडौं महानगरपालिका–२० को मरु छ्वासपाखास्थित वैष्णवी माता मन्दिर स्थापना भएको एक दशक पूरा भएको अवसरमा मन्दिरमा शनिबार पूजापाठ र हवन गरियो । पूजा कार्यक्रममा वडाका जेष्ठ नागरिक, समाजसेवीलगायतको
काठमाडौं । अमेरिकाको डिभीको नतिजा शनिबार सार्वजनिक भएको छ। सन् २०२३ का खुलेको अमेरिकी डिभीको नतिजा शनिवार राती नेपाली समय अनुसार ९: ४५ बजे सार्वजनिक भएको हो । नतिजा हेर्नको
न्युज अफ नेपाल, काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको गाईखर्क भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ । शुक्रबार देवीस्थानस्थित गाईखर्कको सार्वजनिक स्थानमा झन्डै पाँच रोपनी जग्गाको लागूऔषध अफिमलाई प्रहरीले
डोटी । शुक्रबार दिउँसो आएको हावाहुरीका कारण डोटीको विद्युत् सेवा अवरुद्ध भएको छ । डोटी–डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् पोल ढलेका कारण डोटी बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाँडा, गोल्डेललगायतका क्षेत्रमा
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्ना सेवा आंशिक रूपमा स्थगन गर्ने भएको छ । कार्यालयले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्ना सेवा यही २५
बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा शनिबार एक युवकको हत्या भएको छ । हत्या आरोपमा सोही गाउँका २९ वर्षीय वीरेन्द्र सिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दिउँसो १ बजेतिर खानेपानीको
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले प्रदेश सल्लाहकार समिति सदस्य दुर्गबहादुर शाही ‘दामोदर’लाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको छ । शाहीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे
कैलाली । जोशिपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते
काठमाडौं । हात सफा राखौं सुरक्षित रहन एकजुट होऔं भन्ने नारासहित विश्वभर हातको स्वच्छता दिवस मनाइकाे छ । शौचालय प्रयोग पछि यस्लाई प्रारम्भिक कक्षा देखि सिकाउनु पर्ने आवश्यकता लाई औंल्याउँदै