काठमाडौं । छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी कोरोना अपडेट रेकर्डमा नेपालमा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा रहेको ऐतिहासिक खड्गभवानी कोत मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि पदमार्ग निर्माण भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा कोतमन्दिर परिसरमा पदमार्गलगायत विभिन्न संरचनाहरु
काभ्रे । नेकपा एमाले पाँचखालले आगामी निर्वाचनबाट पार्टीका उम्मेदवारहरु विजयी भए नागरिकलाई बिजुली बत्ती, सम्पत्ति करमा छुट दिँदै व्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । ‘आयस्तर
लमजुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा ३० जनाले भोट हाल्दा सात मत बदर भएको छ । बुधबार जिल्ला निर्वाचन कार्यालय लमजुङले बदर मत कम गराउनका
हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयरमा उम्मेदवार राप्रपाका दीपकबहादुर सिंहले मेयरमा विजयी भए तलबभत्ता नलिने बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै उहाँले भ्रष्टाचार न्यूनीकरणमा जोड दिनुभएको थियो । ‘मैले भ्रष्टाचार
हेटौंडा । मकवानपुरको ठूलो राजनीतिक शक्तिका रूपमा रहेको नेकपा एमालेबाट हेटौंडाको मेयर उम्मेदवार अनन्त पौडेल हुनुहुन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघले यही वैशाख ३० गते देशभर हुन लागेको
धादिङ । एक जना शालिन व्यक्तित्व, जसको अगाडि परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेपछि शान्त हुन्छ । यो कुनै आंकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो
काठमाडौं । पर्यटक चढेको गाडी दुर्घटना हुँदा ५ जना पर्यटकको मृत्यु भएको छ । पर्यटक बोकेको गाडी सिन्धुलीबाट काठमाडौं आउँदै गर्दा यात्रुवाहक जिपसँग ठोक्किदा भारतीय पर्यटकको मृत्यु भएको हो ।
बुटवल । नेकपा एमालेले रूपन्देहीका १५ जना र लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । रूपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएका सहित १५ जनालाई
लमजुङ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उमेदवारी दर्ताभएको तीनजनाको उमेदवारी बदरभएको छ । लमजुङको दोर्दी गाउँपालिकाको दुईजना र क्होलासोथार गाउँपालिकाको एकजनाको उमेदवारी बदरभएको हो । निर्वाचन
मुगु । नेपाली काँग्रेसकी महासमिति सदस्य सूर्यदेवी मल्ल दुई दशक बढी समयदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ तर, उहाँलाई पार्टीले हालसम्म कुनै पनि चुनावमा प्रमुख पदमा टिकट दिएको छैन। जिल्लाका महिला नेतृहरूलाई
पर्वत । चुनावको प्रचारप्रसारमा रहेको फलेवास नगरपालिका ३, शँकरपोखरीमा गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ अर्जुनबहादुर केसी । निर्वाचनको मिति नजिकिँदै जाँदा वडावासी सबैको घर–घरमा डुलिरहनुभएका उहाँ कृषकहरूले मकै गोडिरहेको ठाउँमा
काभ्रे । नेकपा एमाले पाँचखालले आगामी निर्वाचनबाट पार्टीका उम्मेदवारहरु विजयी भए नागरिकहरुलाई विजुली बत्ति, सम्पति करमा छुट दिदै ब्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
काभ्रे । नमोबुद्ध नगरपालिकामा उम्मेदवार भएका प्रमुख पदका राजन भुर्तेल र उपप्रमुख सम्झना तामाङ सहितका वडा अध्यक्षहरु र सदस्यहरुले एक मुष्ट मतदाताको बीचमा संकल्प गरेका छन् । मतदाताको घर दैलोमा
काठमाडौं । तन्त्रविद् महेश्वर जुजु राजोपाध्याय त्रिगुणातीत तन्त्र साधना रत्न सम्मानबाट सम्मानित हुनुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित तन्त्र चर्चा पुस्तक विमोचन एवं सम्मान समारोहमा डा. जगमान गुरुङले
बाँके । मुस्लिम समुदायको ठूलोमध्येको पर्व इदुल फित्र (इद) हर्षोल्लासका साथ मनाइएको छ । एक महिना रोजा बसेकाहरु मंगलबार इदगाहमा पुगेर नमाज पढेका छन् । उनीहरु बिहान नुहाइधुवाइ गरेर नयाँ
मनाङ । आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी,
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ । उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेको
काठमाडौं । वि.सं २०४२ सालबाट शुरु भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण बैशाखको २३ र २४ गते आयोजनाको हुँदैछ ।यसपटक धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।जुन