बुटवल । लुम्बिनी प्रदेश सरकारले पछिल्लो १९ दिनमा २६ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा गरेको कुल खर्चको अनुपातलाई मध्यनजर गर्दा असारको १९
काठमाडौं । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती-१ करौँजेका
उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग
काठमाडौं । रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसँगै एक
लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचलाई हराउन मुश्किल भन्ने प्रमाण मंगलबार राति विम्बल्डनको खेलमा देखियो । जोकोभिच यानिक सिनरसँग २ सेटले पछि थिए । पहिलो दुई सेटमा सिनरले ७–५, ६–२ ले
एजेन्सी । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ
काठमाडौं । नेपालमा एकाएक कोरोना संक्रमितको संख्या वृद्धि भएको छ । असार २० गते ४० जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २१ गते
काठमाडौं । चौतर्फी विरोध भएपछि अन्ततः अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । सदन सडक र नागरिकस्तरबाट विरोध भएपछि उहाँले राजीनामा दिनुभएको हो । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री
कञ्चनपुर । जिल्लाको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको
प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ ।
झाङ । बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै ज्यान गएको छ । बुधबार केदारस्युँ गाउँपालिका-१ रायल चौडाला घर भएकी ७० वर्षीया
काठमाडौं । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा
खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिको अध्यक्षमा सञ्जयकुमार राई चयन भएका छन् । खोटाङको दिक्तेलमा बुधबार सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिले खोटाङका पत्रकार उत्तम चौलागाईंलाई सम्मान गरेको छ । किरात राई खेलकुद संघको दिक्तेलमा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन समापनको अवसरमा बुधबार पत्रकार
सल्यान । सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो बाख्रा चराउन
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
पोखरा । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छन् । आसन्न साउनमा हुने नबौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पदमा विन्दुले उम्मेदवारी घोषणा गरेकी हुन् ।