स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ ।
कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ। नेपाल प्रहरीले उच्च अदालतबाट रु २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६
काठमाडौँ। काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गएराति थप दुई जनामा हैजाको बिरामी भेटिएको
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
प्रहरी समायोजन ऐन कार्यान्वयन चाँडै नभए संघीय सरकारविरुद्ध संयुक्त रुपमा कडा कदम चाल्ने बाध्य हुने ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले चेतावनी दिएका छन् ।
वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जमा २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव
वर्षासँगै चलेको हावाहुरीले खोटाङमा करिब चार करोड रुपियाँ बराबरको मकैबाली क्षति भएको छ ।
धनगढी। कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको
लमजुङ । राष्ट्रिय भूमि आयोग लमजुङले पूर्वी लमजुङ दोर्दी गाउँपालिकाका भूमिहीन नागरिकहरुलाई निस्सा वितरण गरेको छ । उक्त आयोगले दोर्दी गाउँपालिकाअन्तर्गत जग्गा प्राप्तिका लागि निवेदन दिएका निवेदकहरुलाई अभिमूखीकरणसहित निस्सा वितरण
एजेन्सी। बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा कोरोना
काठमाडौं। नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा
खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छिन । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला
काठमाडौँ। समाजसेवी स्व. रुपा श्रेष्ठको स्मरणमा स्थापित रुपा फाउण्डेसन र नेपाल चिकित्सक संघको संयुक्त पहलामा रुपा चिकित्सा अवार्ड २०७९ को स्थापना गरिने भएको छ । फाउण्डेसनको स्थापना गरी नेपाल चिकित्सक
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि ल्याएको बजेटको चौतर्फी विरोध भएपछि बजेटमाथि छलफल सुरूनै हुन सकेको छैन ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक जारी छ ।