एजेन्सी । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय
लमजुङ। बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ । गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२
काठमाडौं । काठमाडौं, सर्लाही, बाँके, मोरङ, मकवानपुर र झापाबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित टहराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको
काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८० अंकले बढेको छ । यससँगै सूचक १९१६.४१ विन्दुमा आएको छ । २ लाख ३८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
काठमाडौँ। टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको
कास्की । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३ अन्तर्गत जोन ६ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । असार २७ गते सोमवार जोन अन्तर्गतका क्लबहरू
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा थप दुई बिमा कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ । सोमबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर
एजेन्सी। रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाई तीब्र पारेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः
मङ्गलबारे । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी
बनियानी। झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ । बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी
लमजुङ । गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी
काठमाडौं । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. रघुराज काफ्लेले समाज सेवाको क्षेत्रमालायन्स खुल्ला विश्वविद्यालय भएको बताउनु भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३
लन्डन, (एजेन्सी) । शीर्ष वरीयताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । लन्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको यस सिजनको विम्बल्डन टेनिसको फाइनल जितेसँगै
काठमाडौं । नेपाल बुद्धिचाल संघको चुनाव विधानविपरीत भएको भन्दै त्यसविरुद्ध मुद्दा राखिने भएको छ । संघका महासचिव हिराकाजी महर्जनले नियम अनुसार र विधान अनुसार चुनाव नभएको बताउँदै सर्वोच्च अदालतमा मुद्दा
काठमाडौं । नो मर्सी र न्यु जेनिथले प्रथम एसईई कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाई थ्री बास्केटबलमा
काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र
काठमाडौंं । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ । एमालेका प्रमुख सचेतक
काठमाडौँ। काठमाडौँको बौद्धमा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् । काठमाडौँ महानगरपालिका¬–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी