रुपन्देही। चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती
एजेन्सी। सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ । जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको
काठमाडौँ। साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो। यससँगै छापावाल
काठमाडौँमा देशभर सञ्चालनमा रहेका पेट्रोल, डिजेल र ग्यास सिलिन्डरका पसलहरु घनाबस्तीहरुको छेउमा रहेका छन् । यसरी बस्ती र साँघुरो बाटोको छेउमा पेट्रोल पम्प व्यवसायहरु सञ्चालन गर्न दिँदा धेरै जोखिम बढिरहेको
एजेन्सी। सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् । इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी तीन दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन
काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार
पोखरा । गण्डकी प्रदेश सरकारले यो वर्ष ५० करोड रुपियाँ विभिन्न क्षेत्रमा सेयर लगानी गर्ने तयारी गरेको छ । बजेटभित्रको वित्तीय व्यवस्था शीर्षकबाट तीन शीर्षकमा लगानी गर्न लागेको हो ।
भैरहवा। सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो
काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीमा पुरुष खेलाडीमा रोशन
काठमाडौं । नेपाल केनसिनकान कराते संघले भदौको पहिलो साता राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ । नेपाल केनसिनकान कराते संघले आगामी भदौको ४ गते बनेपामा
लन्डन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका चर्चित पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की क्याटलान क्लब बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई चार वर्षका लागि ५० मिलियन युरोमा क्लबमा अनुबन्धित
सुर्खेत । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मतहतका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगती समीक्षा सुरु भएको छ । सुर्खेतको बीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/ ८०
लमजुङ । गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत
बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
लन्डन, (एजेन्सी) । युरोपका सात देशमा यस समय भिषण गर्मी भइरहेको छ । ब्रिटेनको इतिहासमा पहिलो पटक ४० डिग्रीको पारो चढेको छ । रिपोर्ट अनुसार फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र
आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ ।
अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा नेपाल सहभागी नहुने जानकारी अमेरिकालाई दिने भनेर मन्त्रीपरिषद्ले झन्डै १ महिनाअघि निर्णय गरे तापनि परराष्ट्र मन्त्रालय कार्यान्वयनमा नगई छलफलमै अल्मलिएर बसेको छ ।
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार