काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घ, नेपालले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनका पत्रकार तथा कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेको छ । सो टेलिभिजनमा नौ महिनादेखि तलब नपाएको पीडित पत्रकारले गुनासो
मुगु । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं । सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्युरोले नमोबुद्ध नगरपालिका–५
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड भुक्तानी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण
राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।
हेटौंडा। हेटौंडा अस्पतालको ओपीडी टिकट अब मोबाइल एपबाट काट्न सकिने भएको छ । बिमाबाहेक अस्पतालको ओपीडी टिकट मोबाइलबाट काट्न सकिने भएको हो । हेटौंडाका सचेत युवाहरुले अस्पतालको सेवासुधारका लागि आवाज
सिन्धुली । सिन्धुलीमा २६ वर्ष अघि ४ वर्ष कैद सजायको फैसला भई हाल सम्म फरार रहेका एक प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । झन्डै २६ वर्ष देखि फरार रहेका सिन्धुलीको
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।
अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् ।
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागर दुई हजार ४४.७२
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक साता थप गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल सुरु भएको छ ।
मुस्ताङ । मुस्ताङ जिल्ला अस्पताल असार मसान्तदेखि कर्मचारी विहीन भएको छ । कोरोना करारमा ल्याइएका कर्मचारीको सम्झौता मिति सकिएलगत्तै जिल्ला अस्पताल खाली भएको हो । कर्मचारीको अभाव खेप्दै आएको अस्पताललाई
नेकपा (माओवादी केन्द्र)ले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।
वीरगन्ज, पर्साको ठोरी गाउँपालिकाको स्थानीय ठुटे खोलामा आएको बाढीले हुलाकी सडक छेउको जग्गा कटान गरेपछि त्यस क्षेत्रका स्थानीयहरु चिन्तित बनेका छन् ।
काठमाडौँ। दायित्वले युवा रोजगारीको विषयमा इको टल्क्स’ श्रृंखला अन्तर्गतको दोस्रो नीति संवाद सम्पन्न गरेको छ । यस संवादले सांसद तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं पूर्व उर्जा