सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ ।
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको लेकाली खर्कमा याक र चौंरी गाईको मेला लागेको छ । थासाङ गाउँपालिका–२, मार्चेलेक र मुलीखर्क तथा घरपझोङ–५, नमखुलेक खर्कमा याक र चौंरीको रगत पिउने मेला
भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् ।
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलमा बस्ने फरार महिला प्रतिवादी निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका–१७
रामेछाप । सवारी कारवाहीबाट रामेछापमा एक करोड बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ९ सय ५० सवारी कारबाही गर्दा १ करोड ७ लाख ४५
लमजुङ। लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । नेपाल सरकारले राहदानीका लागि परिचयपत्र अनिवार्य गरे संगै जिल्लामा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो ।
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि आज पत्रचार गरेका छन् । औषधी खरिद लगायतमा अनियमितता
काठमाडौं । लामो समय विवाद र नोक्सान सहँदै आएको नेपाल वायुसेवा निगमले पछिल्लो समय कमाइ बढाएको छ । ‘निगमको कार्यकारी अध्यक्षको जिम्मेवारीमा युवराज अधिकारी आएपछि व्यवस्थापन तथा प्रशासनिक क्षेत्रमा सुधार
काठमाडौं । नेकपा (एमाले) निकट मजदूरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ चुनिनु भएको छ । मंगलबार बिहान ४ बजे सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले श्रेष्ठको नेतृत्वमा ५७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गरेका छन् । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल
प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ ।
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना
काठमाडौँ। काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन गर्ने भएको छ । केहीबेर आघि बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको हो। नतिजा प्रकाशित भएपछि
झापामा पछिल्लो समय श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ ।
विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
बैतडी। बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको
धादिङ । मंगलबार राति परेको लगातारको वर्षका कारण निलकण्ठ नगरपालिका वडा नम्बर ४ रानागाउँ बेसीघरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुरिएर निलकण्ठ नगरपालिका
धनुषा । जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपियाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ