दाङ। विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द
बाजुरा । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त मनोरम देवभूमि बडिमालिका तीर्थाटन मेला साउन शुक्ल प्रतिपदादेखि शुरू भएको हो । दिपायल दिल्पेश्वरबाट धानका भ्रुणी तथा पूजा सामग्री पेटारो बोकेर डोटी गौंणाको
महोत्तरी। महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो
काठमाडौं । काठमाडौंका तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला प¥यो । उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता,
काठमाडौं । डा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष
काठमाडौं । नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गर्नुभएको छ । भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली
भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
काठमाडौं । आरक्षण सीट लागू नगर्ने सार्वजनिक यातायातलाई प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकामा चल्ने यातायातमा आरक्षण सीट लागू नगर्नेलाई प्रहरीले कारबाही गरेको हो । ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको
स्याङ्जा । स्याङ्जामा एक वर्षको अवधिमा २७ सवारी दुर्घटना हुदा ४० जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटना मुख्य राजमार्गमा भन्दा ग्रामीण सडकहरुमा बढी हुने गरेको छ । गत आर्थिक
काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित
काठमाडौं । ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर
ललितपुर । कानूनी दफा र दण्डको आधारमा कर तिर्न लगाउने राज्यको रवैयाप्रति आम उद्योगी, व्यवसायीहरु असन्तुष्टि पोखेका छन् । ललितपुर उद्योग वाणिज्य संघले सोमबार ललितपुरमा आयोजना गरेको उद्योग व्यवसायमा कर
काठमाडौं । छिमेकी राष्ट्र भारत सरकारको अनुदान सहयोगमा नवनिर्मित विद्यालय भवनको उदघाटन गरिएको छ । आज (मंगलबार) नुवाकोट विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको हो
काठमाडौं । सशस्त्र प्रहरी बल प्रशिक्षण नेपालका सिनियर अधिकृतहरुको प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न भएको छ । आज (मंगलबार) उक्त तालिम सम्पन्न भएको हो । तालिममा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले प्रथम
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अङ्कले ओरालो लागेर दुई हजार १९३.४८ मा ओर्लेको
काठमाडौँ। देशभर थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भन्नुभयो, “अहिलेसम्म पनि
ऐनविपरीत चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनुगमन र बैठक भत्ता बुझेको पाइएको छ ।
नवलपुर । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै