बारा । निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ । निजगढ नगरपालिका-१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको दुई महिना बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालय
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४।८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब
लितपुर । उद्यमी तथा व्यवसायीहरुले आफूहरुलाई परेको दुःख र कष्टलाई सम्बोधन गर्न राज्य उदासीन रहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको व्यावसायिक सचेतना कार्यक्रममा बोल्दै उनीहरुले सो
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ ।
काठमाडौं। अख्तियार दुरुपयोग अनुशन्धान आयोले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको छ । खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग
काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ वटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उक्त प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना
काठमाडौं। ट्यालेन्ट पिक इन्कर्पोरेटले सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको हो । १८ वर्षदेखि
ललितपुर । ललितपुर महानगरपालिका–३ वडाले वडा भित्र रहेका प्रत्येक सम्पदाको परिचय समेटिएको इचिङ बोर्ड राख्न शुरु गरेको छ । मंगलबार पुल्चोकस्थित अक्षयेश्वर महाविहारबाट सो कार्यको थालनी गरिएको हो । बोर्डमा
उपत्यकाको फोहोर व्यवस्थापन जटिल बनेपछि काठमाडौ महानगरपालिकाका मेयर वालेन्द्र साह सहितको काठमाडौ महानगरपालिकाको टोली प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न जाने भएका छन् ।
काठमाडौं । प्रहरीको सुरक्षा घेरामा फोहोर बोकेको सवारी साध भर्खरै (साढे ३ बजे) बञ्चरे ल्याण्डफिल साइट पुग्नै लाग्दा स्थानीयले ढुंगा प्रहार गरेपछि सवारी साधन सुरक्षित स्थानतर्फ फर्किएका छन् । प्रहरीले
काठमाडौं । नेपाली कांग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा कनोनयन गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा
दुधाैली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फाेनिज) जिल्ला शाखा सिन्धुलीले २३ औँ स्थापना दिवस मनाएको छ । जिल्ला शाखा सिन्धुलीले दुधाैली नगरपालिकामा रक्तदान कार्यक्रम आयाेजना गरेर फाेनिजकाे २३ ओैँ स्थापना
काठमाडौं । नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स
बारा । बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् ।
सर्लाही। बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३०
सल्यान। तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको
मुगु । मुगुमा पाँच वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने
एजेन्सी । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए