धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को
मर्स्याङदी गाउँपालिका २ घनपोखरामा बुधबार जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
काठमाडौं । नेपालमा खाद्य सुरक्षासम्बन्धी सेमीनार आजबाट शुरु गरिएको छ । विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्लेषणसहित सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप उक्त सेमीनार शुरु गरिएको
गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित साङ्गठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन ।
काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप आठ सय ५२ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो
सल्यानलाई नेपालको ६८औँ पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ ।
रसुवा । अपाङ्ग पुनःस्थापना केन्द्रले रसुवा अस्पताललाई शारीरिक अशक्तता व्यक्तिहरूका लागि स्वास्थ्य साहायक सामग्री तथा उपकरणहरू बुधबार निमित्त मेसु राजेश श्रेष्ठलाई पुनःस्थापना केन्द्र नेपालका अध्यक्ष गोरमेन नेकोर तामाङले हस्तान्तरण गर्नुभएको
बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार संघीय सरकारको सेकतापमा नपरेको बताउनु भएको छ ।
सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनीसहित बोलेरो पिकअपलाई नियन्त्रणमा लिएको छ ।
बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् ।
जिल्लाको गोकुलेश्वरबाट दार्र्चुला सदरमुकाम खलंगा आउदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको छ ।
विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ ।
काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोककार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन् ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार
जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
काठमाडौं । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक
नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गर्नुभएको छ । ती
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल मारवाडी युवा मञ्चबीच स्वास्थ सेवा लिनको लागि मारवाडी समुदायका तर्फबाट क्यान्सर स्क्रीनीङ लगायतका क्याम्पहरुमा स्पन्सर गर्ने र अस्पतालको तर्फबाट मारवाडी
करिब २ सय ५० प्रहरीको सुरक्षा घेराभित्र उपत्यकाको फोहोर बञ्चरेडाँँडा ल्याण्डफिल साइटमा खसालिएको छ ।