काठमाडौँ। देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जि.प्र.का
फिदिम। चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
लन्डन, (एजेन्सी) । जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा लगातार दोस्रो जित दर्ता गरेको छ । मिडफिल्डर थोमस मुलरले एक गोलसँगै एक असिस्ट दिएपछि बायर्नले लगातार दोस्रो जित
काठमाडौं । क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित गरेको छ । नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो । नेपाली
काठमाडौं । आयोजक ग्रिनफिल्डले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे । सिनियरमा ग्रिनफिल्डले काठमाडौं
काठमाडौं । टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चेल्सी र टोटेनहमबीचको खेल पश्चात दुवै टोलीका प्रशिक्षकहरुबीच झगडा भएको छ । चेल्सीका प्रशिक्षक थोमस टुचेल र स्पर्सका एन्टोनियो कोन्टे खेल दौरान
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी मंसिर ४ गते हुने संघीय संसद् र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा रणनीति र निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौतीबारे
धनगढी। शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ । यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट
चितवन। चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्याङ्करको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका–२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका
काठमाडौँ। काठमाडौंमा १ सय १८ जना विद्यार्थी कारवाहीमा परेका छन्। सोमबार कलेजका विद्यार्थी लक्षित चेकजाँच अभियानमा उनीहरु कारवाहीमा परेका हुन् । चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना ,
स्याङ्जा। जिल्लाको भीरकोट ६ ठाडो हटियाकी कमला गोदार व्यावसायिक गाई पालनमा लाग्नुभएको पनि ९ वर्ष भयो । महिलाले आर्थिक उपार्जनमा जोडिनुपर्छ भन्ने मान्यताका साथ गोदार अहिलेसम्म पनि निरन्तर गाई पालन
काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्का यति बेला अमेरिका घुमघाममा मस्त छिन्। उनले अमेरीकाका विभिन्न स्थानहरुमा घुमेको तस्वीरहरु बेलाबेला सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । हालै मात्र स्वस्तिमाले आफ्नो ईन्स्टाग्राममा केही आकर्षक
काठमाडौं । एकैदिन नेपालमा थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७
काभ्रे। पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजना तथा आर्युवेद पञ्चकर्म हेल्थ होम बनेपाको संयोजनमा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको ५० औ शुभजन्मोत्सव तथा जडीबुटी दिवसको अवसर पारी बनेपाको योग भवनमा १५
ताइपेय। चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि
वीरगन्ज। वीरगन्ज महानगरपालिका वडा नम्बर २ का निरञ्जन शर्मालाई पर्सा प्रहरीले वीरगन्ज बजारबाटै पक्राउ गर्यो । वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको थियो ।प्रहरीले पक्राउ गर्दा
काठमाडौं। गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा सम्लग्नलाई कारबाही गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला गैरसरकारी संस्था महासंघ र संकल्प नामक संस्थाको आयोजनामा राजधानीमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,