काठमाडौंमा थुप्रिएको फोहोर बञ्चरेडाँडामा लैजाने काम सुरु भएको छ ।
ओखलढुंगा । ओखलढंगामा एक १९ बर्षीय किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ । दर्जीले
बैतडी। बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले
काठमाडौं। बैंक अफ काठमान्डूले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा आजदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्कासन तथा बिक्री खुला गरेको हो । ऋणपत्रको अवधि सात वर्ष
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल
लन्डन, (एजेन्सी) । कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा गत साल ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल अब नहुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र
बैतडी । बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ । खेलकुदका साथै विभिन्न सामाजिक कार्य गर्दै आएका मेनेजर तेजबहादुर चन्द ट्रस्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रस्टका सचिव
काठमाडौं । एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता भदौ २४ र २५ गते आयोजना
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स
काठमाडौं । नेमोनिक र बुद्ध ऐकडेमी पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले
काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग-यो । जितसँगै
एजेन्सी । साउदीको एक अदालतले एक महिलालाई उनको ट्विटर गतिविधिलाई लिएर ३४ वर्षको जेल सजाय सुनाएको छ । राज्यमा ‘सार्वजनिक व्यवस्थामा बाधा पु¥याउन’ खोज्ने असन्तुष्टहरूलाई सहयोग गरेको आरोपमा सलमा अल–शेहाबविरुद्ध
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया
शहरी विकास मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुती भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । काठमाडौ महानगरपालिका १६ पकनाजोलबाट चोरी भई हराएको मोटरसाईकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० घर भई हाल काठमाडौको बालाजु बस्ने २४
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा ऐन, नियम, कानुन र अदालतको सङ्ख्या पर्याप्त भएर मात्र जनताले शीघ्र न्याय पाउने भन्ने कुराको ग्यारेन्टी गर्न नसकिने बताउनुभएको छ ।
धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को
मर्स्याङदी गाउँपालिका २ घनपोखरामा बुधबार जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
काठमाडौं । नेपालमा खाद्य सुरक्षासम्बन्धी सेमीनार आजबाट शुरु गरिएको छ । विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्लेषणसहित सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप उक्त सेमीनार शुरु गरिएको
गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित साङ्गठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन ।