काठमाडौं । सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुल्ला रहने भएका छन् । आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आयोगले बिदाको दिन पनि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयक बिहीबार प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार
काठमाडौं । नेपालमा खाद्य सुरक्षासम्बन्धी सेमीनार आज सम्पन्न भएको छ । विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्लेषणसहित सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप दुई दिने उक्त सेमीनार
काठमाडौं । ट्राफिक स्वयम् सेवक क्याप हस्तान्तरण तथा ट्राफिक स्वयम् सेवक परिचालन कार्यक्रम आज सोह्रखुट्टे स्थित नेपाब्यान्केटमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौं उपत्यका ट्राफिक प्रहरी
काठमाडौं । नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन गरिने भएको छ । सोही अनुसार सभामुखले प्रक्रिया अगाडि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको विशेष चेकिङ अभियान अन्तर्गरत आज १ सय १४ जनाचालकहरु कारबाहीमा परेका छन् । कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले गरेको चेकजाँचका
भद्रपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला–एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको बताउँनु भएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा बिहीबार आयोजित बृहत्
नेकपा (माओवादी केन्द्र)ले पाँच जना नेताहरुलाई उपाध्यक्षमा चयन गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेकाे छ ।
बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ ।
काठमाडौं । देशभर थप ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय
काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाह आकस्मिक रुपमा बुधबार मेडिसिटी अस्पतालमा भर्ना हुनुभएकोछ । उहाँलाई ईएनटी (घाँटी दुख्ने) समस्या भएपछि मेडिसिटी अस्पतालको ईएनटी विभागमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएकोछ । पूर्वयुवराज्ञी
गण्डकी प्रदेश सरकारले कृषकहरुलाई उपलब्ध गराउँदै आएको पशु बिमा अन्तर्गतको २० प्रतिशत प्रिमियम शुल्क चालु आर्थिक वर्षमा कटौती भएको छ ।
काठमाडौँ। नेपाल परिवार नियोजन संघ काठमाडौँ उपत्यका शाखा जडिबुटी कार्यालयले फरक क्षमता भएका विद्यार्थीमाझ अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । २३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शारिरीक अपांगता
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ ।
चिकित्सा शिक्षा आयोगले उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्ड तोकेको छ ।
सिन्धुली । सिन्धुलीको हरिहपुरगढी गाउँपालिकाले दुर्गम ठाउँमा रहेका ३ ओटा वडाका नागरिकको सहजताको लागि प्रशासनिक ईकाई कार्यालयको स्थापना गरेको छ । गाउँपालिका कार्यालयबाट मरिण खोला पारी रहेका ३ ओटा वडाहरु
काठमाडौं। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ।
काठमाडौं । भित्रीवस्त्रमा लुकाइएको सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपालञ्चोक भोटेकोशी गाउँपालिका–१ का २४ वर्षीय सोमबहादुर
काठमाडौँ। नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग