बुटवल । बुटवलमा खोलाले बगाउँदा एक बृद्धा बेपत्ता हुनु भएको छ् । बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका–११ मझुवाकी ७० वर्षीया रुद्र पङ्गेनी क्षेत्री रहेको ईलाकाप्रहरी कार्यालय बुटवलले जनाएको छ । उहाँलाई
बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले बुटवल–१३ स्थित नेपाल अपाड्ड आश्रममा सहयोग गर्नुका साथै आश्रममा आश्रीतहरुलाई तीजको दर खुवाएको छ । प्रतिष्ठान रुपन्देहीका संरक्षक तथा केन्द्रिय
लमजुङ । मध्यनेपाल नगरपालिकाले पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार किटबक्स उपलब्ध गराएको छ । ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा काम गरीरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन
नवलपरासी । पूर्वी नवलपरासीमा गए राती बिनयी खोलाले एउटा टिपर बगाएको छ । जिप्रका नवलपरासी पु्र्वले दिएको जानकारी अनुसार स्थानीय बिनयी खोलाले ग २ ख १०२४ नम्बरको टिपर बगाएको हो
काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काइएको छ ।
राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ ।
मस्को-रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
काठमाडौं । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको
खोटाङ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको
लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा इन्टर मिलान लाजियोसँग पराजित भएको छ । परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजले एक गोलसँगै एक असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लाजियोसँग
काठमाडौं । भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्डको दुवै टोली १५औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । दुवैको सिनियर ब्वाइज-गल्र्स टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्
काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर
हेटौंडा । वागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६
नयाँ दिल्ली, (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन –एआईएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । फिफाले एआइएफएफ माथि लगाएको निलम्बन दुई साता नबित्दै फुकुवा
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । आज भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको सय
काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको
सन् २०२२ मा आईपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को रिपोर्टमा उल्लेख छ ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले