काठमाडौं । १९औ एशियाली खेलकुदका लागि नेपाली फेन्सिंग खेलाडीहरु छानिएका छन् । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनको ह्याग्जाउमा हुने १९औ एशियाली खेलकुदका लागि महिला र पुरुष
काठमाडौं । अन्तर्राष्ट्रिय योगा दिवस तथा अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स साईकोलोजी कमिशनले दुई दिने वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम आयोजना गरेको छ । जुन
ट्यनिस । पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् । ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उनी ४४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी महेन्द्र
काठमाडौं । अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनले आजै (बहीबार) विहान पार्टी प्रवेश गरेको रास्वपाले जनाएको छ । शाहले पार्टी प्रवेश गरेसँगै जिम्मेवारी पनि
मुम्बई । भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यानको धम्की दिएको छ । गोल्डी अहिले क्यानाडामा छन् । गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् ।
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बनस्थलीस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछ । उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आह्वान गरिएको छ । आज (बिहीबार) दिउँसो २ बजे उक्त दलको बैठक आह्वान गरिएको हो । आगामी वर्ष २०८०/८१ को
काठमाडौं । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेंगुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच
काभ्रे । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको
जनकपुरधाम । आइएमईभित्र चोरी गर्ने चोरीका सामानसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका-९ रुदौली बस्ने २० वर्षीय जीवन ठाकुर र सोही पालिका ५ सुगानिकास
काठमाडाैं । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित नमूना सामुदायिक अस्पताललाई स्टिचि ब्रिन डेन भान आँपपिपल गोरखाले सोलार सहित शल्यक्रियाका सामग्री सहयोग गरेको छ । स्टिचि ब्रिन डेन भानका अध्यक्ष म्यारिड मुल्डरसले एक
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ
काठमाडौं । नेपाल स्क्वास राकेट्स सघले बुधबार १९ औँ एसियाली खेलकुदका लागि ६ जना खेलाडी चयन गरेको छ । विश्वकै सर्वाधिक ठूलो खेलकुद मेलामध्ये एक १९ औँ एसियाड सेप्टेम्बर २३
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बुधबारबाट लिलामी बिक्री खुला गरेको छ । जसमा सूर्योदय वोमीको १ लाख ६ हजार ९००
काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ
काभ्रे। पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको लायकु मञ्चमा योग शिविर तथा विपन्न छात्राहरुलाई शैक्षिक सामाग्री र सहयोगीहरूलाई सम्मान गरिएको छ । योग शिविरमा योगका विभिन्न प्रोटोकलमा अभ्यास गराइएको थियो