बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज (बुधबार) बिहान ८ बजे गलकोटबाट जिल्ला सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा
काठमाडौँ। सरकारले हवाई इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ।
काठमाडौं। प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मार्दा ३३ लाख बरामद
म्याग्दी । तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण
गोरखा। गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी
चितवन। चितवनको रत्ननगर नगरपालिकाबाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंयाँ नगद चोरी भएको छ । आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३
एजेन्सी। इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा रहेको एक बस्ती नजिकै मङ्गलबार बन्दुकधारीले चार जनाको हत्या गरेको इजरायली अधिकारीहरूले बताएका छन् । ‘म्यागेन डेभिड एडोम आपतकालीन सेवा (एमडीए)ले जारी गरेको विज्ञप्तिमा
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व
काठमाडौं। मकवानपुरमा आज दिउँसो कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा–३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो ।
कुमारीपाटी, ललितपुर । ब्लुबर्ड कलेजमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । बाग्मती प्रदेशका मन्त्री माननीय रामकृष्ण चित्रकारले क्यानभासमा स्केच गरेर उक्त प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ब्लुबर्डमा चित्रकला
यमलाल भुसाल, बुटवल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले योगसुत्र निर्माण गर्नमा गौतमबुद्धले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मंगलबार
धादिङ । धादिङको गल्छी गाउँपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९र०८० मा भएका कामकारबाही र सेवा प्रवाहका गतिविधि सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ ।
काभ्रे । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरूमा धर्ना सुरु भएको छ । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको
सर्लाही। मलंगवा नगरपालिका-८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ
धनगढी । कैलालीमा सरकारी गाडी तोडफोड भएको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड
भद्रपुर। वैदेशिक रोजगारका लागि झापा सबैभन्दा अगाडि रहेको पाइएको छ । गत आर्थिक वर्षमा झापाबाट २७ हजार ९ सय ६६ जना बिदेसिएका थिए भने चालु आर्थिक वर्षको दश महिनामा २८
काठमाडाैं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीसमक्ष चार बुँदे लिखित माग प्रस्तुत गरेको छ । अनेरास्ववियुको केन्द्रीय कमिटीले लोक सेवा आयोगले लिने परीक्षा
दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ