पोखरा। पोखरामा निकै अतिक्रमणमा परेको सिमसार र फिर्के अतिक्रमणका लागि पोखरा महानगरपालिको काम थालनी गर्ने भएको छ । पोखरामा रहेका सिमसार तथा सार्वजनिक जग्गाहरु मिचिने तथा पुरिने काम भइरहँदा फेवातालको
बुटवल। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट तिलोत्तमा नगरपालिकाले ल्याएको छ । जिल्लामा रहेको एकमात्र उपमहानगरपालिका बुटवलले भन्दा पनि कान्छो नगरपालिकाको रुपमा रहेको तिलोत्तमाले भने उपमहानगरपालिकाले भन्दा ३७
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०८०/२०८१ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् । पनौती नगरपालिकामा भने कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल नै नभई
धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आइतबार दशौं नगरसभामा उपमहानगरपालिकाका
मुगु । विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो जिल्ला बैठकबाट विष्णुप्रसाद चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सम्पन्न विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो बैठकले चौलागाईंको
काठमाडौं । जापान पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिकावडा-८ बिजौरी स्थायी घर भई हाल तिनकुने बस्ने २७ वर्षीय सुवास चौधरी
काठमाडौं । सामान पार्सल गरि पठाई दिन्छु भनी अनलाईमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा-८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको
काठमाडाैं । देशका विभिन्न स्थानबाट ६ जना लागुऔषधसहित पक्राउ परेका छन् । बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम २ सय ८० मिलिग्रामसहित भारत बहराईच
धनगढी । कैलाली कारागारभित्र ब्राउनसुगर पुगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका(३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । जिल्ला कारागार कैलालीमा
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक
खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाले सरकारी सेवासुविधा लिएका सबै खाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै आर्थिक वर्ष
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७
काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा
काठमाडौं । भन्सार छलिको सामानसहित माटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट आज आइतबार सशस्त्र प्रहरीले ४ लाख १७ हजार ८ सय २०
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा
कञ्चनपुर । कालिकोट नरहरी गाउँपालिका-९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-८ बस्ने ३९ वर्षीय बसन्त दमाईलाई प्रहरीले
काठमाडौं । सरकारसँग स्वास्थ्य उपचारको माग राख्दै ९ दिनदेखि माइतघर मण्डलामा आमरण जारी राखेका अनशनरत विरेन्द्र जैसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । अनशनरत जैसी स्वास्थ्य अवस्था जाँच्न अनशनस्थल पुगेको
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१
पेरिस । फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक