हेटौंडा । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी
सल्यान। सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो सिद्ध कुमाख“ नामक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो
काभ्रे। बागमती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले वर्षभरी दुर्घटना नगराउने चालकहरु मध्येबाट गोलाप्रथाद्वारा दश जना चालकलाई पुरस्कृत गरिएको छ । संस्थाले तोकेको अवधिमा नियमित नवीकरण गरिरहेका ५७ चालकहरु मध्येबाट १० जनालाई
सिन्धुली । सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि हिँडेको ना१ज ८८८७ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खोज चोकमा मंगलबार दिउँसो दुर्घटना हुँदा तीन
कञ्चननपुर । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् । बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट
धनगढी । केही समयअघि नेपालमा रास्वपाका सभापति तथा तत्कालीन बहालवाला गृहमन्त्री रबि लामिछाने दोहोरो नागरिकता प्रकरणमा तानिनुभएको थियो। उहाँको नागरिकता विवादपछि उजुरी परेको थियो। त्यसपछि उहाँले तत्कालीन अवस्थामा गृहमन्त्रीसहित भएभरका
काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन
लमजुङ। लमजुङमा झाडापखलाका कारण एक बालको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका २ घनपोखरा भाचे भदौरेका वर्ष ६ का सन्दीप विकको झाडापखालाबाट मृत्यु भएको हो । बालकलाई सोमबारदेखि झाडापखला लागेको
काठमाडौं । अमेरिकामा सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। लस
एजेन्सी। उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका
काठमाडौं । अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताउनुभयो । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा। महतले भन्नुभयो, ‘कुनै पनि देश
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एजेन्सी। मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्
रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतीय ट्रान्सफर्म चोरी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा बस्ने
राम धामी, डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका–८ का विभिन्न पाँच वटा कबुलियत वन समूहमा व्यवसायी रूपमा टिमुर खेती सुरु गरिएको छ । डिभिजन वन कार्यालय डडेल्धुराको चालु आर्थिक वर्षमा स्वीकृत
मुम्बइ । बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि अभिनय जगतमा राज गर्दै आएका छन्, अब उनकी छोरी सुहाना खान पनि अभिनयको दुनियाँमा पाइला राख्ने भएकी छन् । सुहाना चाँडै नै जोया अख्तरको
काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको
रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा
सुर्खेत । गुर्भाकोट–७, मेहलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले विभिन्न बिउ उत्पादन गर्दै आएको छ । सहकारीले कृषकबाट गहुँ, धान लगायत अन्नका साथै विभिन्न तरकारीका र फलफूलका बिउ किनेर
लमजुङ । पूर्वी लमजुङको दोर्दी गाउँपालिका वडा-६ हरिगाउँका ४३ घरमा एक घर एक धारा जडान भएको छ । उक्त क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सहयोगमा एक