काठमाडौं । नवीन न्यौपानेले सेनाको पुरुष टोली त्रिभुवन आर्मी फुटबल क्लब छाडेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा एकेडेमीका प्रमुखमा नियुक्त भएपछि नविनले आर्मी छाडेका हुन् । आर्मीमा
काठमाडौं । नेपाल पुलिस क्लबले सातौं प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हासिल गरेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा मंगलबार
काभ्रे। काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भुम्लु गाउँपालिकाको आयोजनामा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाको सहयोगमा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो।
बुटवल। बुटवल उपमहानगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न निर्देशन दिएको छ । बुटवल उपमहानगरपालिकाका
सिन्धुली । घ्याङलेख गाउँपालिकामा तामाङ भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गरिने भएको छ । गत असार १० गते गाउँपालिकाको १३ औं अधिवेशनको बैठकले घ्याङलेख गाउँपालिका मातहतका सबै कार्यालयहरुमा तामाङ भाषालाई
नवलपरासी । पूर्वी नवलपरासीकाे कावासोती स्थित जिल्ला प्रहरी कार्यालयको खाली जमिनमा मंगलबार वृक्षारोपण गरिएको छ । कार्यक्रममा आयोजक नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले आँपको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको
मुगु । मुगु जिल्लाको सोरु गाउँपालीकामा व्यवसायीहरु द्वारा ताला बन्दी गरिएको छ । आर्थिक बर्ष २०७८/०७९को बजेटको समापन र नयाँ आ.ब.२०८०/०८१ बजेटकाे बिनियोजन हुँदै गर्दा पालिकाको मूल गेटमा ताला लगायका
स्याङ्जा। स्याङ्जाका ग्रामीण सडकहरुमा सञ्चालनमा रहेका सवारी साधनका लागि भाडादर निर्धारण गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा चल्ने बसका लागि प्रतिकिलोमिटर ११ रुपैयाँ र जीपका लागि भने १२
बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार बिहान करिब ७ बजे
झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती
काठमाडौं । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस
काठमाडौं । बिहान करिब १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । लुक्लास्थित सुर्केबाट उडेको हेलिकोप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा
काठमाडौं । सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टरको खोजीका लागि तत्काल काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाउने तयारी भएको छ । लामजुरा आसपासको क्षेत्रमा खोजीका लागि हेलिकोप्टर पठाउन लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट
बारा । स्नातक तह तेस्रो वर्षको परीक्षा दिएर सिमराबाट घर फर्कंदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ । पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा
दिल्ली । उत्तर प्रदेशको गाजियावाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी)का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका
लमजुङ । सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले आगमी वर्षका लागि करिब ८० करोड बजेट स्वीकृत गरेको छ । नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का ७९ करोड ७२ लाख ६० हजारको बजेट