काठमाडौं, (नेस) सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले समाजको विकृतिलाई उजागर गरेर निमिटइन्न पार्नका लागि सबै मिल्नुपर्ने उल्लेख गर्नुभएको छ। दण्डपाणि नन्दकुमारी स्मृति केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सर्वोच्च
रामकृष्ण चापागाई काठमाडौं विद्यार्थिको चुनावको विषयलाई लिएर काठमाडौं विश्वविद्यालय दुई साता देखि बन्द रहेको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन भने जस्तै केयूमा ‘विद्यर्थि कल्याण’ को निर्वाचन स्थगित गरेको भन्दै
काठमाडौँ, २१ माघ । सार्वजनिक शिक्षाको सुदृढीकरण र रुपान्तरणका लागि निजी क्षेत्रसहित ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा आजबाट दुईदिने शैक्षिक सम्मेलन सुरु भएको छ । एक्काइसौँ शताब्दी
काठमाडौँ, २१ माघ । नेपाली काँग्रेसका शीर्षनेताहरुले संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएको हुँदा स्थानीय निकायको निर्वाचनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँहरुले एकै स्वरमा भन्नुभयो – “तत्कालीन
काठमाडौँ, २१ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवा प्रवाहमा प्रभाव पार्ने कुनै किसिमका विरोधका कार्यक्रम नगरी काममा फर्कन गाविस सचिवलाई आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस
काठमाडौँ २१ माघ । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की : जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल
काठमाडौं, (नेस) स्थानीय स्तरमा अपाङ्ग, महिला, दलितलगायतको हक हितका लागि कार्यरत समन्वय समितिबाट झण्डै १ सय ३६ जनालाई हटाइनु गैरकानुनी भएको ठहर गर्दै सर्वोच्च अदालतले उनीहरूलाई साविकको पदमा बहाल गर्न
नेपाल समाचारपत्र काठमाडौं मानसिक सन्तुलन गुमाएका नागरिकहरूका लागि निशुल्क सुरक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न बिहीबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई परमादेशको आदेश दिएको छ। न्यायाधीशहरू गोपाल पराजुली र
नेपाल समाचारपत्र ललितपुर नेपाल मै पहिलोपटक शास्त्रीय संगीतमा लागेकाहरूले कल्याण कोषको स्थापना गरेका छन्। ललितपुरस्थित यलमाया शास्त्रीय संगीत केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच संगीतकर्मीहरूले उक्त कल्याण कोषको स्थापना गरेका हुन्।
काठमाडौँ, २० माघ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । इलाम : इलाममा १७ वटा पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता
काठमाडौँ, २० माघ । नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको
नेपाल समाचारपत्र काठमाडौं नेकपा एमालेले आउँदो फागुन २१ देखि १५ दिनसम्म मधेस केन्द्रित मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ। सो अभियानका क्रममा मधेसका १५ जिल्लामा १५ लाख कार्यकर्ता परिचालन गर्ने
पुष्कर बुढाथोकी, भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुरले भारतमा नेपाली युवती लैजाँदै बेच्ने पर्साको वीरगन्ज उपमहानगरपालिका छपकैयाका ३३ वर्षे बलराम महतोलाई पक्राउ गरेको छ। माघ १४ गते वीरगन्जबाट पक्राउ गरी प्रहरीले
नेपाल समाचारपत्र काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनसेलले कर छलेको विषयमा अनुसन्धान प्रकृया थालेको छ। आयोगमा बुधबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले एनसेलको कर छलेको विषयमा प्रारम्भिक अनुसन्धान
कुमार श्रेष्ठ, बाँके भेरी अञ्चल अस्पताल, नेपालगन्जका एक डाक्टरको लापरबाहीले सल्यानकी नितु सुनार मृत्युको मुखमा पुगेकी छन्। अस्पतालका डा. हेमा छन्त्यालले अप्रेसन गरेर सुत्केरी गराउदाँ भएको ‘गल्ती’ ले नितुको अवस्था
सुनिल महर्जन, ललितपुर महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीको बिदाइसँगै बुधबार प्रहरी वरिष्ठ उपरीक्षक ठूले राईले प्रहरी परिसर ललितपुरको प्रमुखका जिम्मेवारी सम्हाल्नुभएको छ। प्रहरी प्रधान कार्यालयको
ललितपुर, (नेस) । लेलेको सरस्वती कुण्डमा श्रद्धालुभक्तजनहरुको घुँईचो लागेको छ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा यहाँ भक्तजनहरुको विशेष घुँईचो लागेको हो । प्रत्येक वर्ष आजकै दिन
नेपाल समाचारपत्र घोराही, दाङ । नाका क्षेत्रका आधा दर्जन बढी गाउँका नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको एक मात्र सरकारी स्वास्थ्य निकायमा विगत छ महिनादेखि आधारभूत सामग्रीको अभाव देखिएको छ ।
हेटौंडा,(नेस) । हेटौंडालाई काठमाडौंसंग जोड्ने छोटो र भरपर्दो वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथलाई लिइन्छ । २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेसंगै ट्रयाक खोलिएको हो । ट्रयाक खोलेको झण्डै साठी वर्ष बित्दा
काठमाडौँ, १९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा स्वयम्भूमा भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने