काठमाडौं, (नेस) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
नेपाल समाचारपत्र, काठमाडौं महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले मन्त्रीहरूले हाल संविधान र कानुनका प्रावधानहरूमा आफू अनुकूल राय लिने र त्यो रायलाई कार्यान्वयनमा लाने प्रचलन बढेको उल्लेख गर्नुभएको छ। महान्यायाधिवक्ताको कार्यालयले बिहीबार आयोजित कार्यक्रममा
वर्षौ मालदर कार्यालयमा बस्न खोज्नेलाई दशा सुनील महर्जन, काठमाडौं । सरकारले संघीय संरचनामा कर्मचारीहरूको समायोजनसँगै काज खारेज गर्ने तयारी अघि बढाएको छ। सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयन गर्न निजामती
काठमाडौं, ६ माघ । डलर साटी दिने भन्दै कागजको पोको दिई ४० लाख ठगीको अभियोगमा सिन्धुपाल्चोक नवलपुरकी सुष्मिता पोख्रेल पक्राउ परेकी छिन् । हाल कुलेश्वर बस्दै आएकी पोख्रेललाई ठगीको अभियोगमा
काठमाडौं, ६ माघ । रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई सरकारले नियुक्त गरेको छ। कार्कीलाई आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो। यसअघि पनि कार्यकारी निर्देशकमा रहेका उनको
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गर्नुभएको
कुमार श्रेष्ठ, बाँके बहुप्रतिक्षित हुलाकी राजमार्गको बुधबार शिलान्यास भएको छ। पाँच वर्षमा पाँच प्रतिशत काम गरेर भारतीय ठेकेदार फरार भएपछि नेपाल सरकारले आफ्नै लगानीमा पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा अग्रसरता
नेपाल समाचारपत्र काठमाडौं इन्टरपोलले विश्वभर साइबर क्राइमका १३ हजार तथ्यांक रहेको जनाएको छ। इन्टरपोलका महासचिव जुनगन स्टकले हजारौं तथ्यांक रहेकामध्ये १३ हजार साइबर क्राइमसम्बन्धी मात्रै रहेको बताउनुभयो। उहाँले आतंकवाद, मानव
बीपी शाह, काठमाडौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग अगाडि बढ्ने भएको छ। महाअभियोग सिफारिस समितिले महाअभियोग अगाडि बढाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ।
काठमाडौँ, ५ माघ । विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सो सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज
(पुष्कर बुढाथोकी)/ भक्तपुर, ५ माघ । नेपाल रेडक्रस सोसाईटीले उपत्यका लगायत देशका ५ जिल्लामा उत्थानशील नगर प्रबद्र्घन र सहभागिता कार्यक्रम संचालन गरेको छ । नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले
ईश्वरराज ढकाल, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ नयाँ अपराधका घटना बढेकोले चुनौति थपिएको बताउनुभएको छ । आजबाट राजधानीमा सुरु भएको इन्टरपोलको सम्मेलनमा प्रमुख अतिथीका रुपमा बोल्दै प्रधानमन्त्री प्रचण्डले
काठमाडौं,(नेस) । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतमा प्रतिबन्धित भारु सटहीमा नेपालमा परेको समश्याका बारेमा भारतका अर्थमन्त्री अरुण जेट्ली र विदेश राज्यमन्त्री भीके सिंहसँग कुरा राख्नु भएको छ । उहाँलाई भारतीय
काठमाडा,(नेस)ं । नेपाली सेनाले भारतका नवनियुक्त सेनाप्रमुख विपिन रावतलाई नेपाल भ्रमणको निम्तो दिएको छ । उनी आफ्नो पहिलो भ्रमणका लागि आउँदो फेबुअरी महिनामा नेपाल आउने संभावना रहेको बताइएको छ
काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न
नेपाल समाचारपत्र विराटनगर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय परिषद्मा चरम राजनीतीकरण भएको टिप्पणी गर्नुभएको छ। अदालतलाई राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै यसले राम्रो नगर्ने बताउनुभयो। उच्च
नेपाल समाचारपत्र काठमाडौं विभिन्न दलका नेताहरूले छिमेकी मुलुक चीनसँगको सहकार्य अपरिहार्य रहेको औंल्याउँदै नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएको दोहोर्याएका छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले मंगलबार काठमाडौंमा आयोजना गरेको
काठमाडौं, (नेस) अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातले ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तीय अनुशासनहीनता तत्काल रोक्न सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ। अख्तियार परिसरमा मंगलबार आयोजित
नागरिकता १६, बालिग १८ र विवाह गर्न योग्य २० वर्ष नेपाल समाचारपत्र काठमाडौं नेपालको नागरिकता पाउने, मतदाता बन्ने र विवाहको उमेर कानुनी रूपमा फरक–फरक तोकिनुले व्यवहारिक जीवनमा नै असर परेकाले
नेपाल समाचारपत्र काठमाडौं दुर्लभ वन्यजन्तु हिउँ चितुवाको अवैध चोरी शिकारी बढिरहेकोमा संरक्षणका क्षेत्रमा क्रियाशील विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। प्राकृतिक र मानवीय कारणले संकट उत्पन्न अवस्थामा रहेको यो जन्तुको संरक्षणमा