हास्यव्यंग्य कवि तथा कलाकार शैलेन्द्र सिम्खडा गोपालराज पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका छन्। पन्त स्मृति प्रतिष्ठानद्वारा हालै राजधानीमा आयोजित २१औं वार्षिकोत्सव तथा १८औं पुरस्कार समारोहमा सिम्खडालाई सो सम्मान तथा
गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत माइती हरायो सार्वजनिक भएको छ। गायिका पौडेलले नारि बेदनालाई समेटेर तयार पारेर माइती हरायो बोलको तिज गीत सार्वजनिक गरेकी हुन्। गीतमा माइतीमा बाबा
बलिउड अभिनेत्री परिणिती चोपडा आगामी सेप्टेबरमा विवाह बन्धनमा बाँधिने भएकी छन्। नव भारत टाइम्सको अनलाइन संस्करणले स्रोतलाई उधृत गर्दै प्रकाशन गरेको समाचारअनुसार परिणितीले प्रेमी राघव चढ्ढाका साथ सेप्टेम्बर २५ मा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्धनिर्देशक सुनील पौडेलसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ४ दिनसम्म बयान लिएको भए पनि अख्तियार उहाँको बयानबाट सन्तुष्ट नभएको बताइएको छ ।
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–१ रिगाउँबासी घर छोडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य छन् । बालबालिका, वृद्धहरू र सुत्केरी महिलाहरूसमेत त्रिपालको भरमा रात बिताइरहेकाले स्थानीय सरकार,
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् चालु गर्ने प्रयोजनका लागि दलहरूबीच सहमति जुटाउन हम्मेहम्मे परेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने
–नागरिकता लिने विदेशीको संख्या ५ पुग्यो –गृहको छानबिन समिति निष्प्रभावी –कर्मचारीको सेटिङ तस्करमार्फत् माथिसम्मै –कर्मचारीका विरुद्ध सीआईबीले थाल्यो छानबिन काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला
बागलुङ। मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले
काठमाडौँ। नेप्सेका सहायक प्रबन्धक तथा सुपरिवेक्षण प्रमुख गिरिराज दाहाल सिडिएसीको सञ्चालकमा मनोनयन भएका छन् । नेप्सेको उच्च तहको कर्मचारी सिडिएसीको सञ्चालकमा मनोनयन हुने व्यवस्था बमोजिम दाहाल सिडिएसीको सञ्चालकमा मनोनयन भएका
काठमाडौँ। बाढी, पहिरो तथा आगलागीबाट प्रभावित विभिन्न स्थानमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरू सम्पादन गरेको सेनाले
काठमाडौँ। ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् । जैसवालले भाडामा लिएर राखेको गोदामबाट
बारा । बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी
धादिङ। त्रिशूली नदीमा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्। त्रिशूली झुल थापेर माछा मार्ने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएको
काठमाडौंं । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता चन्द्र भण्डारी र मह जोडीबाट परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणमा जलन कोष स्थापना गरिएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट
काठमाडौं । बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् । गत २२ साउनमा संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उहाँको सोमबार
रसुवा । प्रहरीले आज (आइतबार) रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीबाट दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । टिमुरेबाट स्याफ्रूबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरी बस्ने २४ वर्षीय सुदीप
धादिङ, ३ भदौ गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का लागि गरिएको सामुदायिक विद्युतिकरणमा चरम अनियमितता भएकाले उपभोक्ताहरु आक्रोसित भएका छन् । श्री रणकालीका सामाजिक सेवा समितिमार्फत सामुदायिक
विराटनगर । नेकपा (एमाले) को भातृ संगठन युवा संघका बेलबारी नगर अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन