हेटौंडा,(नेस) । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भारतको हावडा सिण्डीग्राम पञ्चायत उदय नारायणपुर घर भई हेटौंडा–१३ स्थित कृष्णकला बर्तौलाको घरमा डेरा गरी बस्नेले अवैधढंगले सुन ल्याएर गरगहना बनाउँदै बिक्री
रसुवा, (नेस) । दुई सातादेखि चिनियाँ नयाँ वर्ष तथा ल्होसारलाई लक्षित गर्दै रोक लगाएको रसुवागढि नाका आजदेखि सञ्चालनमा आएको छ । मालवाहक कन्टेर प्रवेशमा खुला गरेसँगै नेपालबाट चीन जाने तयारीमा
काठमाडौँ, २५ माघ । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बिम्स्टेक) लाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
उपकुलपति र रजिष्ट्रारको बोलचाल बन्द काठमाडौं, (नेस)। काठमाडौं विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार एउटै सिक्काका दुई पाटा हुन् । विद्यार्थी चुनावको विषयलाई लिएर यो विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द भएको दुईसाता नघिसक्दा
दुर्गाप्रसाद शर्मा, पर्वत । पानीको स्रोत नजिक नहुँदा यहाँको रानीपानी ५ इमिचौरका बासिन्दा डेढ घण्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । गाउँका करिव दुई दर्जन परिवारको दैनिकी तीन
काठमाडौँ, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि आज देशभर जिल्ला अधिवेशन भइरहेको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न सो
(नारायणप्रसाद न्यौपाने) काठमाडौँ, २५ माघ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको
काठमाडौँ, २५ माघ । रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ । रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार
मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकमा चालु वर्षको ६ महिनामा ८१ हजार पत्र आयात भएका छन् । केहि वर्ष अघिसम्म यो संंख्या मासिक हुने गरेको थियो । चालु वर्षको ६
मलेखु (धादिङ), २५ माघ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ । बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी
पाल्पा, (नेस) बेथल जुनियर रेडक्रस सर्कल तानसेनले दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना दृष्टिविहीन विद्यार्थीलाई रेडियो सेट प्रदान गरेको छ। स्कुलले १५ सेट डिजिटल रेडियो सेट वितरण गरेको छ। दृष्टिविहीन
नेपाल समाचारपत्र काभ्रे एसियाको नोबेल पुरस्कारको रूपमा हेरिने म्यागासासे पुरस्कारबाट सम्मानित सामाजिक अभियान्ता महावीर पुनलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५० हजार सहयोग गरेको छ। शनिबार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको सभाहलमा एक समारोहका
रामकृष्ण चापागाई, काठमाडौं गुठी संस्थानमा बेथितीको हद नाघिसक्दासमेत तालुक अड्डा भूमि सुधार मन्त्रालयले चासो दिएको छैन। सर्वोच्च अदालतको आदेश मात्र होइन मन्त्रालयको निर्देशनसमेत पालना भएको छैन। सञ्चालक समितिमा सरकारी प्रतिनिधिको
नेपाल समाचारपत्र काठमाडौं राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिने बताउनुभएको छ। उहाँले पार्टीलाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न र खास गरी सम्वद्र्धनवादी दल बनाउनका
हेटौंडा,(नेस) । हेटौंडा–१७, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरिएको छ । हेटौंडाबाट बीरग ञ्जतर्फ जाँदै गरेकोे भारतीय डीएल८सीके–५६३० नम्बर प्लेटको सेतो रङको कार विशेष सुराकीका आधारमा चेक
३४ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ । उनलाई सुन तस्करीकाण्डमा दोषी पाइएपछि प्रहरी
काठमाडौँ, २४ माघ । महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध
काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा
रामेछाप, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् ।
सिर्जना पन्त, बागलुङ । बागलुङको कुश्मिसेरा–८ तिनहरेको गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका ४५ वर्षिय कृष्ण बहादुर थापाको हत्याका आरोपीत दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले प्रकाउ गरि सार्वजनिक