(चिरञ्जीवी मास्के)/दोलखा, १७ पुस । दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ । दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, च्र्योदुङ लगाएतको उच्च भेगमा हिमपात भएको स्थानियले बताएको छ । जिरीकै पटासे, ठूलोढुङ्गा,
कपिलवस्तु, १७ पुस / लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा
जनप्रदर्शनमा ९ सय स्वयम्सेवकहरु परिचालन हुने काठमाडौं, १७ पुस । नेकपा (एमाले) सहितका ९ राजनीतिक दलले यही पुस २२ मा राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि सांसदहरुलाई निर्देशन दिएको छ । एमाले
काठमाडौं, १७ पुस । लागुऔषध सहित जोर्डनका नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिबार ठमे २९ वर्षीय नोर अल्बेन महमद हमासलाई पक्राउ गरेको हो
काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आइतबारबाट फोर जी सेवा सुरु गर्ने भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहकाबीच संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले फोर जी सेवा संचालनको सुभारम्भ गर्ने भएको हो।
पाँचथर, १७ पुस । अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् । गएराति सामान्य विवादमा
नेपाल समाचारपत्र भक्तपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, (प्याब्सन) नेपाल भक्तपुरले शिक्षासँग सम्बन्धित व्यक्तिगत तथा संस्थाहरूलाई विभिन्न पदक एवं पुरस्कारबाट सम्मान गरेको छ। शनिबार प्याब्सन भक्तपुरको १३औं जिल्ला अधिवेशनमा प्याब्सन
नेपाल समाचारपत्र काठमाडौं नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सत्तामा रहेका दलहरूले राष्ट्रिय स्वाधीनताको विषयलाई भजाएर खाने भाँडोको रूपमा प्रयोग गर्दै आएको बताउनुभएको छ। नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी
नेपाल समाचारपत्र ललितपुर मुलुकभित्रको मौलिक संस्कृति, परम्पराको संरक्षणमा राज्यले खासै चासो नदेखाएको सम्बद्ध व्यक्तिहरूले बताएका छन्। न्यकू जात्रा मतयाःलाई व्यवस्था केन्द्रीय समितिको शुक्रबार ललितपुरको नागबहालमा सम्पन्न २०औं साधारणमा सभामा बोल्दै
नेपाल समाचारपत्र काठमाडौं नेपालका संघनायक (जेष्ठ) भिक्षु अश्वघोष महास्थवीरले नेकपा माओवादीका पूर्वसभासद् भिक्षु आनन्दलाई भिक्षुको हैसियतमा बस्ने नैतिकताका आधार र मर्यादा नाघिसकेको विश्लेषण गर्दै चिवर त्याग गर्न निर्देशन दिनुभएको छ।
काठमाडौं, (नेस) नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रचण्ड नेतृत्वको सरकार प्रदेश हेरफेरसहितको संविधान संशोधन प्रस्ताव लिएर आए त्यसलाई व्यवस्थापिका संसद्बाटै असफल बनाइदिने चेतावनी दिनुभएको छ। एमालेसहितका विपक्षी ९ दलले पुस २२
नेपाल समाचारपत्र काठमाडौं संविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन दबाब स्वरूप संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने भएको छ। पुस १८ गते सोमबार दिउँसो १ बजे मोर्चाले
नेपाल समाचारपत्र काठमाडौं युवा संघ बाँकेका उपाध्यक्षमाथि खुकुरी प्रहार गरी घाइते बनाएको विरोधमा आन्दोलनमा उत्रिएको युवा संघ नेपालका कार्यकर्ताले नयाँ बानेश्वरमा एउटा सरकारी गाडीमा आगजनी गरेका छन्। चक्काजामको अवज्ञा गरेको
कृष्णउदास खनाल, वीरगन्ज पर्साको ग्रामीण विद्यालयहरूमा परीक्षा दिने कक्षा दशका विद्यार्थीहरू न्यून हुन थालेका छन्। ग्रामीण माध्यामिक तहका विद्यालयहरूमा पठनपाठन ठीक नभएको भन्दै विद्यार्थीहरू शहर छिर्न थालेपछि गाउँमा विद्यार्थीहरूको अभाव
भक्तपुर, (नेस) पूर्वउद्योग मन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा राजनीतिक अस्थिरता बढ्दै जादा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउनुभएको छ। आज भक्तपुरको योयोमा हिमाल वचत
काठमाडौँ,१६ पुस । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार
काठमाडौं । बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर काठमाडौंमा ‘तमु ल्होसार’ पर्व मनाएको छ । शुक्रबार टुँडिखेलमा विशेष कार्यक्रम गरि उपत्यका गुरूङ समुदायले यस वर्षको ल्होसार मनाएका हुन्
काठमाडौं,(नेस)। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गरेर सरकारले गैरन्यायिक तवरमा सडक विस्तार अघि बढाएको भन्दै त्यसको विरोधमा संघर्षमा उत्रिने घोषणा गरेको छ । काठमाडौं उपत्यका व्यापी सडक विस्तार
गौशाला, १५ पुस । विगत तीन/चार दिनदेखि बढेको असहनिय जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहानै आगो र चियाको व्यवस्था गरेको छ । गत मङ्गलबारदेखि अचानक जिल्लामा
काठमाडौं, (नेस)। केही बेर अघि नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी भएको छ भने अर्को एक गाडीमा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको