काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदी बहिनीको सुख शान्ति समृद्धिको एवम् उत्तरोत्तर प्रगतिको कामना
पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नारी दिवसको अवसरमा महिला क्षमता अभिबृद्घि कार्यक्रम संचालन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज
फागुन २५, काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीचको बैठक सम्पन्न भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो
राजविराज (सप्तरी), २५ फागुन । प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । राजविराज– ९ स्थित
लहान, २५ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ । ‘बजार पसल बन्द छन्
बर्दिया, २५ फागुन । गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एकजना युवकको मृत्यु भएको छ । बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको
नेपाल समाचारपत्र काठमाडौं नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको ८औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। महाधिवेशनले टीका बन्धनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। कार्यसमतिका उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा यदुप्रसाद भट्ट,
काठमाडौं, (नेस) केही दिनअघि काठमाडौं भीमसेनस्थानकी लक्ष्मी श्रेष्ठलाई हिँडिरहेका बेला बाटोमै कुकुरले टोक्यो। लगत्तै आत्तिँदै उनी भीमसेनस्थानमा चलिरहेको निःशुल्क स्वास्थ्य जाँच भएको शिविर स्थलमा पुगिन्। र, रेविजविरुद्धको सुई लगाइन्। अन्ततः
काठमाडौं, (नेस) नेकपा क्रान्तिकारी माओवादीले सप्तरी घटनाको मुख्य दोषी सरकार रहेको आरोप लगाएको छ। पार्टीका अध्यक्ष मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गरी वर्तमान राज्य सत्ताकै असफलताका कारण घटना भएको
काठमाडौं, (नेस) राष्ट्रिय मानवअधिकार आयोगले तराई–मधेस आन्दोलनका क्रममा गत वर्ष कैलालीको टीकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र १ नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको घटना रोक्न नसकेको भन्दै
सीताराम अधिकारी धादिङ बाबुको मृत्यु भएको र आमा मानसिक अवस्था ठीक नभएर घर छाडेर बेपत्ता भएपछि बिचल्लीमा परेका चार बालबालिकालाई मंगलबार धादिङबेसीमा सहयोग हस्तान्तरण गरिएको छ। २०७२ वैशाख १२ को
नेकपा क्रान्तिकारी माओवादीले सप्तरी घटनाको मुख्य दोषी सरकार रहेको आरोप लगाएको छ । पार्टीका अध्यक्ष मोहन बैद्य किरणले एक बिज्ञप्ती जारी गरी बर्तमान राज्य सत्ताकै असफलताका कारण घटना भएको बताइएको
काठमाडौ,(नेस) । नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको ८ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ । महाधिवेशनले टीका बन्धनलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ । कार्यसमतिका उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा
राजविराज (सप्तरी), २४ फागुन । प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् । नेकपा(एमाले)द्वारा आयोजित
विदुर, २४ फागुन । नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालकसहित पाँचजना घाइते भएका छन् । निर्माण सामग्री पुर्याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा
कविता उपाध्याय लिबाङ ९रोल्पा०, २४ फागुन । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको
विराटनगर, २४ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको दुईदिने बन्दको पहिलो दिन आज मोरङमा बन्दको असर देखिएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक
काठमाडौं, नेस । सप्तरीको राजविराजमा सोमबार साँझ भएको घटनामा ३ जनाले ज्यान गएकोमा दुःख व्यक्त गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले संयमता अपनाउन सरकारसँग माग गरेको छ । इन्सेकले मंगलबार
हेटौंडा,(नेस) नेपाल कम्युनिष्ट पार्टी एमालेको मेची–महाकाली राष्ट्रिय अभियान २०७३ का लागि मकवानपुरमा तयारी तीव्र पारिएको छ । झापाको काँकडभित्ताबाट सुरु भएको अभियान ३ दिन रोकिएर फागुन २७ गते हेटौंडाबाट पुनः
काठमाडौँ, २४ फागुन । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् । अभियानका लागि नेपालबाट पाँच टोली