काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन् । महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री
धनगढी । धनगढी हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा पुनः स्थगित भएको छ । संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि आज मंगलबार धनगढीमा हुने भनिएको
विराटनग । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन । हृदयघातका कारण गए राती निधन भएका नेम्वाङलाई ‘हितौषी मित्र’को रुपमा
काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो । सो
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कदै छन् । हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेले पार्टी उपाध्यक्ष नेम्वाङको निधन पछि भ्रमण छोटाएर स्वदेश फर्कन
काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि
काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ । गएराति हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल,
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा मंगलबारदेखि लैनचौर फुटसल मैदानमा प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता हुँदैछ । सोमबार पत्रकार सम्मलेन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी
काठमाडौं । नेपालका विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङको सोमबार बर्खास्ती माग गरिएको छ । एन्फाका ४० प्रतिशत भन्दा बढी सदस्यले अध्यक्षको बर्खास्ती माग गर्नुका साथै महासचिव किरण
एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयको ५६औ“ स्थापना दिवस तथा स्कुलका संस्थापक एनके सिंहको जन्मजयन्तीमा विशेष सांस्कृति कार्यक्रम आयोजना गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिनियर पाइलट क्याप्टेन
सधैं केही न केही नया“ र सिर्जनात्मक कामको सुरुवात गरेर रमाउने अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले नेपाली उत्पादनका सामग्रीको प्रवद्र्धनको उद्देश्यले हाट बजार शुरु गरेकी छन्। श्वेताले बालुवाटारमा आपूmद्वारा सञ्चालित
मञ्जिल युकेद्वारा राजधानीमा आयोजित टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्यतर्फ शिवदास गुरुङ विजयी भएका छन्। उनलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले नगद एक लाख रुपैया”का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण
हेटौंडा । हेटौंडामा लोकप्रिय सांगीतिक समूह द एक्सको कन्सर्ट हुने भएको छ। आगामी भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुने भएको हो। हेटौंडामा पत्रकार सम्मेलन गर्दै
-नागरिकता र राहदानी लिने विदेशीको संख्या छ पुग्यो । कर्मचारीको संख्या पनि थपिँदै छ । निमाको नागरिकता र राहदानी खारेजी प्रक्रिया शुरू । काभ्रे सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई राजधानीमा नभएका कारण विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको शिक्षा ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ता हुन सकेन । विश्व साक्षरता दिवस मनाएपछि
काठमाडौं । सर्वोच्च र उच्च अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश रिक्त रहेको अवस्थामा न्यायपरिषद्ले पदपूर्ति गर्न तयारी थालेको हो
काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईराला (बीपी)को १११ औंं जन्मजयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा अधिकांश वक्ताहरूले नेपाली कांग्रेसको तीव्र आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा सोमबार आयोजित