काठमाडौं, (नेस) । नागढुंगाबाट रा.१ च ९४३ नम्वरको गाडीमा भन्सार छली ल्याएका करिब ६ लाख रुपैयाँ बराबरका ८ वटा बोरामा रहेका कपडाहरु आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
न्युज अफ नेपाल, काठमाडौँ । कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक मालवाहक कम गतिमा गुड्ने सवारी साधनहरूबायाँ सर्भिस लेन र निजी र साना सवारी साधन सधैँ दाहिने दुर्त लेनबाट
न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेनामा डिप्लोमा इन मेकानिकल, डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ कक्षा संचालनका लागि नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बीच समझदारी पत्रमा
काठमाडौ(नेस) । राट्रियसभाको आइतबारको बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६
नेपाल समाचारपत्र, काठमाडौं कोरना भाइरसको कारण अर्थतन्त्रमा पर्न सक्ने दीर्घकालीन असरमा सरकारले राहत दिने भएको छ। आइतबार सिंहदरबारमा निजी क्षेत्रको प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कोरोनाको कारण अर्थतन्त्रमा
नेपाल समाचारपत्र, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘छोरी’ लाई बेलायतमा सम्मान गरिएको छ। बेलायतमा रहेको विथ एन्ड फर गल्र्स कलेक्टिभ नामक संस्थाद्वारा नेपालमा लामो समयदेखि किशोरी तथा महिला सशक्तीकरणको
काठमाडौं, (नेस) । सेवाग्राहीसँग घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब–इन्जिनियर गणेश ठकुल्लालाई आइतबार नियन्त्रणमा लिएको छ। अख्तियारबाट प्राप्त जानकारीअनुसार ठकुल्लाद्वारा २० हजार रुपियाँ घूस लिइएको थियो। ठकुल्लाले
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोक्नुभएको छ । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले रिक्त पदमा अर्को
भरतपुर । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशभरका सहकारी उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गाई फार्मको अवलोकनका क्रममा मन्त्री
काठमाडौँ। सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद
राेशन पराजुली,हेटौंडा । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आफू आन्दोलनबाटै आएकोले पत्रकारले अब आन्दोलन गर्नुपर्ने दिन नआउने ठोकुवा गर्नुभएको छ । ‘हामी यतिका वर्ष संघर्ष गरेर राज्य व्यबस्था परिवर्तन गर्दै
न्युज अफ नेपाल,बारा । बाराको परवानिपुर गाँउपालिका ३ बाट शनिबार सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
भद्रपुर। कोभिड–१९ सङ्क्रमणको त्रासका कारण झापाका दुई स्थानीय तहले आजदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर
धनुषा। धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे
न्युज अफ नेपाल, हेटौंडा । प्रहरीले हेटौंडा–१९ स्थित नेवारपानी सडकमा शंकास्पद्रुपमा झोला बोकेर हिँडीरहेका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर–७ बस्ने वर्ष ३६ का कृष्ण रसाइलीलाई अवैध चाँदीसहित पक्राउ गरेको छ
सरस्वती न्यौपाने, रसुवा । फागुन २९ गतेबाट रसुवामा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीकाे शुभारम्भमा पहिलो चरणकाे विवरण दर्ता गराएका चारसय एक जनाको
सरस्वती न्यौपाने, रसुवा । कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमणबाट बच्नका लागि बेत्रावतीमा हेल्प डेस्क स्थापना गरिएको छ। उतरगया गाउँपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको सो हेल्प डेस्कमा रसुवाबाट बाहिरिने र
कालीवहादुर मल्ल, कालिकोट । मानवअधिकारको संरक्षण तथा सम्बद्र्धनका लागि मिडियाकर्मी तथा मानवअधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने यहाँ आयोजित एक कार्यक्रका सहभागिहरुले बताउनु भएको छ । इन्सेक कालिकोटको आयोजनामा आइतबार आयोजित मिडिाया
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी