विमल विष्ट, काठमाण्डौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वारा जिल्लाको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनु भएको छ
वाग्मती । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय
मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि
नेपाल समाचारपत्र, डोटी । बाथरोगीका लागि दिपायलमा पहिलोपटक पञ्चकर्म विधिबाट उपचार शुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरेको
नेपाल समाचारपत्र, इलाम । रोजगारीको आशा देखाएर भारतको दार्जिलिङतर्फ लगिँदै गरेका तीन बालिकाको मंगलबार साँझ इलामको सीमावर्ती पशुपतिनगर नाकाबाट उद्धार गरिएको छ । १३, १६ र १७ वर्षीया बालिकालाई घरेलु
बैतडी, (नेस) कोरोनाका सक्रिय संक्रमित सबै डिस्चार्ज भएसँगै बैतडी जिल्ला तत्कालका लागि कोरोनामुक्त जिल्ला बनेको छ । १ जनामात्रै सक्रिय संक्रमित रहेकोमा उनी पनि डिस्चार्ज भएसँगै बैतडी जिल्ला तत्कालका लागि
गुल्मी, (नेस) गरिबका घर पहिचान गरी तथ्यांक संकलन गर्नका लागि प्रत्येक पालिकामा सुपरीवेक्षक तथा गणकहरुको छनोट भएसँगै गुल्मीमा गरिबी परिचयपत्र वितरण हुने भएको छ । आगामी असार मसान्तसम्म जिल्लाका सबै
नेपाल समाचारपत्र, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघलगायत जनावरलाई पानीका लागि सोलारसहितको पोखरी निर्माण गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले तीन ठाउँमा सोलारसहितको पानी पोखरी निर्माण
काठमाडौं, (नेस) देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा भएको विरोध प्रदर्शनमा सहभागी भएका सबैलाई नेपाली कांग्रेसले बधाई ज्ञापन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही
काठमाडौं, (नेस) प्रतिनिसभा विघटनविरुद्ध आन्दोलरत नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले आज राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गर्न लागेको हो ।
काठमाडौं, (नेस) प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएको बताउनुभयो । उहाँले सांसद किनबेचनको खेललाई रोक्न संसद् भंग गरेर ताजा निर्वाचनमा जान
काठमाडौं, (नेस) प्रतिनिधिसभा विघटन गरेको बारेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित गरे वा नगरेको बारेमा सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले सरकार पक्षसँग सोधपुछ गरेको छ ।प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएको रिट
न्युज अफ नेपाल, काठमाडौं । २०औं सशस्त्र प्रहरी दिवस २०७७ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपालले बिहीबार बिहान सहभागितामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताउनुएको छ । प्रेस सङ्गठन नेपालको
पूर्णप्रसाद न्यौपाने, ओखलढुङ्गा । सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहको संरचना निर्माणका कार्यहरु भए पनि ओखलढुङ्गाका लक्षित वर्ग भने राज्यबाट प्राप्त गर्नुपर्ने सेवाबाट बञ्चित छन् । एक त लक्षित वर्ग विशेष कार्यक्रम
केदार मगर , खोटाङ । निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नौ वटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११
काठमाडौं । चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार
न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६पुगेको छ ।