विष्णु परियार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाबाहेक अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण नदेखिएको पशुसेवा विभागले जनाएको छ । यसअघि माघ १६ गते तारकेश्वरमा बर्ड फ्लू सङ्क्रमण देखिएपछि झण्डै २५ सय
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै
वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।
मकवानपुर । मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गलकोट । बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिनुभयो
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको
लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । उहाँका
बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।
न्युज अफ नेपाल, काठमाडौँ । आज देशभरका विभिन्न स्थानमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल सार्वजनिक गर्दै सो जानकारी दिएको हो । प्राधिकरणका
न्युज अफ नेपाल, काठमाडौँ । अबदेखि मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सक्ने भएका छन् । भारतमा मेडिकल र इन्जिनियरिङको परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको
न्युज अफ नेपाल, स्पेन । यूरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०”अवार्ड प्राप्त गरेको छ । पोल्याण्डको प्रख्यात अनलाइन फुड
न्युज अफ नेपाल, स्पेन । नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते (फेब्रुअरी २०) मा हुने भएको छ । बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न
रामपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना
डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु,
काठमाडौं। लिम्बू जातिमा प्रचलित लोकनृत्य धाननाचसम्बन्धी अनुसन्धानमूलक पुस्तक बजारमा आएको छ । ‘लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच’ नामक उक्त पुस्तक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नृत्य विभागको परियोजनाअन्तर्गत प्राज्ञ प्राडा
विराटनगर । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलसमेतका हतियारमा प्रयोग हुने १ सय ८५ वटा गोली मोरङको उर्लाबारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घरमुनि पुरिएको अवस्थामा बुधबार दिउँसो
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडवक्र्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवक्र्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का
न्युुज अफ नेपाल ,काठमाडौं । संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख अग्निप्रसाद सापकोटा रिट दायर गर्न सर्वोच्च अदालत गएका छन् । शुक्रबार रिट दायरका लागि सभामुख सापकोटा आफै सर्वोच्च अदालत गएका
राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्लामा बिहीबार आम हडतालको दिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह निरीह देखिएको छ ।देशव्यापीरुपमा घोषित आम हडतालको दिन सदरमुकामका केही पसल बन्द भए पनि अधिकांश
नेपाल समाचारपत्र, काठमाडौं । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण हालै सम्पन्न भएको छ । गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको