बनेपा । निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित
मोतीराम तिमल्सिना ,काभ्रे । विद्युत्त प्राधिकरण पाँचखाल केन्द्र ग्राहकहरुलाई गुणस्तरीय सेवासँगै विद्युत्त विक्री बापतको रकम असुली, चुहावट नियन्त्रण र जिर्ण पोल विस्थापनसँगै गुनासो रहित सेवाका लागि कृयाशिल भएको छ ।
दुर्गा देवकोटा ,टीकापुर । कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती महिलाका पति र घरपरिवारले उनलाई
भजनी । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ । समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले
काठमाडौं । गत महिनामा मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको
चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला
काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । बीस वर्षदेखि भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत
शङ्खर पहाडी ,सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो । बुधबार बिहानैबाट हुस्सुले
काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य
टंकराज अधिकारी, काठमाडाैं । विश्वकै चर्चित पदमार्ग एबिसी पुग्न पिसिआर रिपोर्ट नचाहिने भएको छ । माघ १ गतेदेखि पर्यटकका लागि घान्द्रुक खुला गरे पनि अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकलाई
दिपेन्द्र गजुरेल, स्पेन । नेपाली राजदुतावासले सक्रियता देखाउँदा स्पेनबासी नेपाली खुशी भएका छन् । विगत लामो समयदेखि स्पेनमा अस्थायी र स्थायी रूपमा बस्दै आएका नेपालीहरूले नेपाल प्रहरीले जारी गरेको कागजपत्र
काठमाडौं । मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा
काठमाडौं । स्थानीय बजारमा सुन मूल्य आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् ।कोरोना भाइरस संक्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष
मोतीराम तिमल्सिना, काभ्रे । जिल्लामा संचालन भएको सुरक्षित आप्रवासन परियोजना (सामी) को अर्धबार्षिक समिक्षा गरिएको छ । जिल्लाको धुलिखेल र मण्डन देउपुर नगरपालिका, भुम्लु र रोशी गाउँपालिकामा उक्त कार्यक्रम संचालन
राजविराज । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१
वाग्मती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गर्नुभएको बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख
सर्लाही। पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै