एजेन्सी । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको
काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । भारतको नयाँ
न्युज अफ नेपाल , काठमाडौं । नेकपाको ओली पक्षीय अखिल नेपाल महिला संघ(अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ। माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक
कृष्णउदास खनाल , वीरगन्ज । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन हुने हो भने पर्साका चारवाटा गाउँपालिकाका तीन हजार भन्दा बढी मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ ।जिल्ला प्रशासन
बाग्मती । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस
न्युज अफ नेपाल, काठमाडौं । संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटोले संसदीय सुनुवाइ बहिस्कार गरेका छन्। बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा आयोजित
उत्तम नेपाल ,भद्रपुर । विगत लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर ५ स्थित मेची किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनलाई सशस्त्र प्रहरीले सदुपयोग गर्दै त्यही भवनमा बिओपी स्थापना गरेको छ ।
दुर्गाप्रसाद शर्मा, पर्वत । नेपाली सेना केवलजंग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङको ओखलढुंगा बस्तीमा खानेपानी आयोजना निर्माण गरिएको छ ।स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुंगा बासीहरुका
कास्की । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा
रामधन राई, खोटाङ। खोटाङमा खरको माचमा लागेको आगोमा परी ७ वर्षिय बालकको मृत्यु भएको छ । साथीहरुसँग खेल्नेक्रममा आफैले खेलाएको आगो घाँसको माँचमासल्किएपछि रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका सात वर्षीय जेसन
गणेशबहादुर मल्ल, काठमाडौं । नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरी सम्पन्न भएको छ । अतिथिका तर्फबाट आफ्नो मनतव्य राख्दै
विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले ती क्षेत्रको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण
राम धामी, डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गठन तथा ऐन नियम र नीति तर्जुमाको प्रारम्भिक मस्यौदा तयार गरी डडेल्धुरामा सुझाव संकलन गरेको छ
कृष्णउदास खनाल, वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २४ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा उदघाटन सत्र र
सल्यान । मादकपदार्थ सेवनगर्ने पैसा नभएपछि सल्यानमाआफ्नै घरमाचोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमाचोरी गरेको आरोपमा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन
विमल विष्ट ,काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अधिक्रमण हुने तथा नासिदै गएकाले ती क्षेत्रको संरक्षमा सबैले लाग्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय
जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा भैँसीगोठ र चौपाया जलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी बिल्टु साहका भैँसीगोठमा
न्युज अफ नेपाल , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी
दुल्लू । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६-७७ मा कार्यविधि निर्माण गरी बजेट