काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौं – श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण
न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत
भादगाउँ। भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक
डोटी । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन्
दमौली । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो
काभ्रेपलाञ्चोक । नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा रु ३३ करोड विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको रु १८
विराटनगर, (नेस) । विराटनगरमा डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको छ । अमलेखगञ्जबाट धनुषातर्फ डिजेल ल्याउँदै गरेको ट्याङ्कर चोरी भएको घटना सेलाउन नपाउँदै डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको हो । आइतबार
मोतीराम तिमल्सिना, काभ्रे । भूकम्पले क्षत–विक्षत बनाएका सामुदायिक विद्यालयहरु धमाधम पुर्नर्निमाण हुँदै छन् । भूकम्प गएको पाँच वर्षको अवधिमा जिल्लामा रहेका ५ सय ३५ वटा सामुदायिक विद्यालयका ५ सय ६०
मिला दरै, तनहुँ । केही दिनदेखि परेको निरन्तर वर्षापछि आएको छाब्दी खोलामा आएको बाढीले बुद्धसिं मार्गको डाइभर्सन बगाएको छ । व्यास नगरपालिका–१ र १३ जोड्न बनाइएको छाब्दी दोभानको डाइभर्सन छाब्दी
काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले
न्युज अफ नेपाल, सल्यान । सल्यानका स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको हो । जिल्लामा रहेका ७ गाउँपालिकामा १ वटा दरले
न्युज अफ नेपाल, काठमाडौं । महिला उद्यमी महासंघ नेपालले बिहीबार (भदौ १६ गते)देखि साेमबार (भदौ २१ गते)सम्म पाँचौ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत्
जाजरकोट । गरिब परिवारमा मात्र नभई शिक्षित परिवारमासमेत बालविवाह हुने क्रम अझैसम्म रोकिएको छैन । कुलतमा फसेको छोरा सुर्धानदेखि बुढेसकाल लागेका आमाबाबुलाई नातिनातिना देख्ने रहरका कारण बालविवाह गर्ने क्रम बढेको
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित
बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना
मोतीराम तिमल्सिना , काभ्रे । पर्यटकिय नगरी धुलिखेलमा कोभिड महामारीका बीच दैनिक होटल रेस्टुरेन्ट तथा क्याफे खुल्ने क्रम बढेको छ । श्रीकृष्णजन्मअष्टमीको अवसर पारी सदरमुकाम धुलिखेलमा दुई राजमार्गको चोकमा चर्चित
ललितपुर नेस । नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा
सीताराम अधिकारी, धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा सोमबार सवारी दुर्घटना हुँदा २३ घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदैँ गरेको बा ३ ख ५६२६
काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।
झापा । अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की