भूपराज बस्याल, स्याङ्जा । अविरल बर्षाका कारण गल्याङ नगरपालिका – १ राम्दीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग आइतबार साँढे
विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्वका रुपमा चिनिदै आएको गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्व मध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिइने गरिन्छ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताउनुभएको छ । गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै
दिव्य गिरी, काठमाडौं । गीतकार, नाट्यकलाकार एवम् स्वर्गीय कवि महेश अमात्यको नविनतम गीत–कविताससङ्ग्रह वनफूलको २०७८ साल भाद्र १२ गते भर्चुअल (जूम) मार्फत सार्वनजिकीकरण तथा कृतिमाथि अन्तरक्रिया गरियो । समाकालीन साहित्य
दुबई । यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौ अन्य घाइते भएका छन् । उक्त
काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ
बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा तीन देखि विद्युत सेवा अवरुद्ध भएको छ । गएको विहिवार देखि परेको अविरल बर्षाका कारण खसेको पहिरोले विद्युतका पोल भाचिदा विद्युत सेवा अवरुद्ध
एजेन्सी । भारतमा कोभिड–१९ संक्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४
दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र
न्युज अफ नेपाल, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले –१७ नम्बर वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको
एजेन्सी । अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत
काठमाडौं । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर
न्यज अफ नेपाल , काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न आज बैठक बसेकाे छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो।
काठमाडौं । नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। चलिचत्र विकास वोर्डको प्राङ्गणडमा संस्कृत विद् सत्यमोहन जोशीको प्रमुख आतिथ्योमा सम्पन्न अवार्डमा वोर्डका अध्यक्ष दयाराम
विराटनगर । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले
मोतीराम तिमल्सिना, काभ्रे । रामेछाप जिल्लाको साविक गुन्सी भदौरे गाविस वडा नम्वर ३ भदौरेमा १९६८ साल भदौ ११ गते जन्मनु भएका उमाकान्त चौलागाईको २०७८ भदौ ११ गते हिन्दु संस्कार अनुसार
पाल्पा । लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको
वीर बहादुर बम, मुगु । जिेल्ला अस्पताल मुगुमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीको जटिल उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा काज सरुवा भई आएका एमडिजिपी चिकित्सक सिद्धार्थध्वज खाती कर्णाली स्वास्थ्य विज्ञान
पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो ।
दुर्गाप्रसाद शर्मा, पर्वत । निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमति दिएको छ । मुस्ताङमा निषेधाज्ञाका कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको