म्याग्दी । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।
काठमाडौँ । नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरकारुपमा लिन सकिने स्पष्ट पारेको छ । पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्ताका
कास्की । रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखराका दुई विद्यालय मा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा शनिवार पोखरा महानगरपालिका-५ मा रहेका बाराही माबी र
भूपराज बस्याल,काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप(संयोजकको जिम्मेवारी निर्वाह गर्नुभएका अर्यालले संघको अक्टोबरमा
चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् । काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा३ख ८६३९ नम्बरको मिनीबस बिहान
कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट
जुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले
न्युज अफ नेपाल, काठमाडौ । नेपालका सांस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ सांस्कृतिक सम्पदा र एक सय तीन स्वास्थ्य
राजविराज । सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ ।राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएकोे शुक्लाफाँटा
नेपाल समाचारपत्र, बाँके । बाँकेका स्कुल सञ्चालन हुने भएका छन् । सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय निकायलाई स्कुल खोल्ने जिम्मा दिएपछि स्कुल खुल्ने भएका हुन् । बाँकेका स्कुल
काठमाडौं, (नेस) । जापानले सिन्धुपाल्चोक जिल्ला खानेपानी परियोजना र कृषिजन्य आम्दानीका लागि सहयोग गर्न आठ करोड ३२ लाख १० हजार रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । जापानी राजदूत
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं उपत्यकाभित्र हुनसक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्न महानगरीय प्रहरी कार्यालयले सिसी क्यामेराको संख्या बढाउने योजना अगाडि सारेको छ । काठमाडौं उपत्यकामा हाल जडान गरिएको २५
बैतडी(नेस) । नेपाली कांग्रेसले भदौ १८ गते देशभर एकैदिन वडा तहको वडा अधिवेशन गर्ने भने पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको छ । अधिवेशनका लागि आवश्यक तयारी नपुगेको
वीरबहादुर बम, मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको बजेट अझैसम्म बजेट पेस हुनसकेको छैन । चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा
दिलकुमार लिम्बु ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माण कार्यमा तीव्रता दिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवन ८० प्रतिशत निर्माण कार्य
बाँके (नेस) । नेपालगञ्जको कान्ति तालको मुहार फेरिएको छ । वर्षैंदेखि बेवारिसे अवस्थामा रहेको ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार फेरिएको हो ।
विमल विष्ट ,डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएको अन्य दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन निकै समस्या भएको छ । जिल्लामा अहिले महिना दिनदेखि प्रमुख