पर्वत । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने
मनाङ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा
रसुवा। निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य
म्याग्दी । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । विसं २०७७
चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे
विमल विष्ट, डोटी । डोटीको केआइसिंह गाउँपालिका–६ भूमिराजमाडौैंको फलेडीमा व्यवसायिक रूपमा पालन गरिएका बहुउद्देश्यीय कालिज फार्ममा जङ्गली चितुवा पसेर सबै कालिज मारेको छ । उक्त वडाका स्थानीयवासी कर्ण बोहराले व्यावसायिक
दोलखा(नेस) । दोलखा भीमेश्वर नगरपालिका– ५ मा रहेको गौरीशङ्कर बालगृहलाई सर्लाही नेत्रगञ्ज – ३ को असल प्रयास सेवा समाज नेपाल र दोलखा भीमेश्वर नगरपालिका– ६ मा रहेको अर्पण फर्निचर उद्योगले
वासुदेव शर्मा, जाजरकोट । वर्षायामको समयमा यातायात सञ्चालन गर्न कठिन भेरी करिडोरमा पर्ने जाजरकोट डोल्पा सडक खण्डमा बेलीब्रिज सञ्चालनमा आएको छ । नलगाड नगरपालिका ५ को झुम्रेखोला, नलसिंहगाडमा बेलीब्रिज निर्माण
प्रताप बानियाँ, म्याग्दी । विश्व बेपत्ताविरुद्ध दिवसको सन्दर्भ पारेर म्याग्दीका द्वन्द्वपीडितहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । द्वन्द्वपीडित अधिकार मञ्च, म्याग्दीका भीमबहादुर रिजाल र अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय
गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा २९७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जना
काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । हाल
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता कायम गर्न सबैको ध्यान पुग्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको अध्ययन गर्दै उहाँले काउन्सिलको काम–कारबाही एवम्
काठमााडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले पार्टीको १४औँ अधिवेशनको तयारी सुरुआत गरेको छ । जिल्ला सभापति दुर्लभ थापाका सभापतित्वमा सोमबार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन्। मिश्रले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका हुन्। मंगलबार जिल्ला निर्वाचन कार्यालय महोत्तरी पुगेर उनले लोसपाको
न्युज अफ नेपाल , काठमाडौं । विराटनगरमा प्रहरी तालिम केन्द्र सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन्। २०७७ साल मंसिरबाट सञ्चालित
काठामाडौं । पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौँमा हुने भएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी
जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत
काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।कास्कीको पोखरा महानगरपालिका-२८ माझठाना डाँडागाउँ बस्ने ६५ वर्षीया तिलशोभा सुनार आफ्नै घरको कोठाभित्र आइतबार दिउँसो मृत अबस्थामा फेला
लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको