काठमाडौं । अफगानिस्थानबाट भारतले उद्धार गरेका ११ नेपालीहरु आज घर फर्किएका छन् । अफगानिस्थानबाट उनीहरुलाई भारतको नयाँ दिल्ली (आईटीबीपी) छावला क्याम्प,काे क्वारेन्टाइनमा राखिएको थियो । १४ दिन क्वारेन्टाइनमा बसेर उनीहरु
काठमाडौं । नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै टोलीले
मोतीराम तिमल्सिना, काभ्रे । मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुह धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्तालमा नेपाली सेनाको कालीजंग गणले ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अन्र्तगत हरितालिका तीजको अवसर पारी बृक्षारोपण गरेको छ
काबुल । चीनसहितका पाँच मुलुकले अमेरिकी सेनाको फिर्तापछि अफगानिस्तानमा सिर्जिएको संकटविरुद्ध मिलेर कार्य गर्ने सहमति गरेका छन् । भर्चुअल सम्मेलनमा यी मुलुकका परराष्ट्रमन्त्रीले अफगानिस्तानलाई संकटविरुद्ध सघाउने प्रतिबद्धता पनि जनाएका छन्
न्यज अफ नेपाल, काठमाडौं । काठमाडौंको मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको छ ।
काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गरिने भएको भएको छ । आज बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो । अवार्ड ८४
मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला अदालत धुलिखेलको परिसरबाट भाद्र ९ गते बकपत्रका लागि लगिएको अवस्थामा हत्कडी खुकुलो बनाउन लगाएर फरार भएका थुनुवालाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ । भदौ १६
मोतीराम तिमल्सिना, काभ्रे । युवालाई सामान्य खानपानका विषयमा विवाद हुँदा चक्कु प्रहार गरी फरार हुने एक युवा पक्राउ परेका छन् । चक्कु प्रहारबाट उपचारका क्रममा घाईते किसन पहरीको निधन भएको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले
सुष्मा महरा संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । पिता
न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९
काठमाडौं । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौँमा प्रदर्शन भइरहेको छ। सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन्
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताउनुभएको छ । लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै
न्युज अफ नेपाल, ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना अवस्थिति रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि बुधबार शिलान्यास गरिएको छ। बज्रयानी बौद्ध पुजाविधि बज्रचार्य गुरुजुबाट पाठ गरी मन्दिरको जग रहेको स्थानमा शिलान्यास
सञ्जय कार्की रौतहट । नकाबधारी डाकाहरुको समुहले सोमबार राती रौतहटको एक घरको घनमाल लुटपाट गरेका छन । मास्क लगाएर आएका नकाबधारी डाका समुहले रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरी निबासी सरोजानन्द झाको
सञ्जय कार्की,रौतहट । रौतहटको बन बाट पछिल्लो समय काठ तस्करी बढदै गइरहेको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गतको बिभिन्न क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै हरिया सालको रुख
सञ्जय कार्की,रौतहट । रौतहटका बनबाट पछिल्लो समय काठ तस्करी बढ्दै गइरहेको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गतको बिभिन्न क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै हरिया सालको रुख कटान
काठमाडौं । शिक्षा पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको ‘राणाकालीन शिक्षा’ पुस्तकआज सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक
उदयपुर । धनमाल लुटपाट गरिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका-८ वर्मीस्थित जंगलबाट कटारी नगरपालिका(४ बस्ने जमान सिंह बस्नेतको नगद १३ लाख ७७ हजार
काठमाडौं । स्रोत नखुलेको ११ लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित भारत पश्चिम बंगाल