झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः००
गण्डकी । गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त हुनुभएको छ । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो
बागलुङ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी
जाजरकोट । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण
न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको
न्युज अफ नेपाल, काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कुकुरहरुलाई छाडा नछोड्न अपिल गर्नुभएको छ । बौलाह कुकुरको टोकाईबाट तुलसीपुर उपहामनगरपालिका–२ र ८ नम्बर वडामा बिहीबार दर्जन बढी नागरिक र पशुचौपाया
काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालीक
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै
किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्र, हेटौंडा । नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा मकवानपुरमा नेतृत्वमा आउन चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । जिल्ला, नगर र स्थानीय तहहरूमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
न्युज अफ नेपाल, काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीए नेपालका कार्यकारी निर्देशकको नक्कली हस्ताक्षरसहितको विज्ञप्ति जारी गरिएको भन्दै आपत्ति जनाएको छ । विभिन्न नेपाली मिडियालाई
बैतडी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर विधिबाट ९४६ जनाको नमूना परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको
काठमाडौं । प्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ
न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज गरिएको छ । कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न
काठमाडौं । विभिन्न प्रस्तावहरु पारित गर्दै यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट (यूसिजिएल)को एसिया प्यासिफिकको आठौँ सम्मेलन सम्पन्न भएको छ। यूसिजिएलका अध्यक्ष अशोक कुमार ब्याञ्जुको अध्यक्षतामा ७ सेप्टेम्बरदेखि सुरु भएको सम्मेलन
न्युज अफ नेपाल, काठमाडौं । नेपाल र बंगलादेशबीच जारी महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा नेपालका लागि डेब्यु खेलाडी
काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् । सैनिक मुख्यालय जंगी अड्ड्मा उनले कार्यभार सम्हालेका
काठमाडौ । नेपालबाट भारततर्फ तस्करी हुन लागेको १ हजार केजी टुक्रा सुपारी सशस्त्र प्रहरी बलले रुपन्देहीको सिद्धार्थ नगरनगरपालिकाको भुजौलीबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल २७ नम्वर गणबाट खटिएको