पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको बालकोटमा एक युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षीय राजन श्रेष्ठको शव सूर्यविनायक–२, बसीटोलस्थित हनुमन्ते खोला किनारको खेतमा फेला
गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक,
रसुवा । हिमाली जिल्ला रसुवामा चिसोवाट बच्न र बचाउन आवश्यक गृहकार्य शुरू गरिएको छ । मंगलबार जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल गरी गृहकार्य गरेको हो ।
डोटी । सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि
अमृत अर्याल, स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यकताका आधारमा गाउँ–गाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन
बाँके खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।
डोटी । वर्षौंदेखि खानेपानीको समस्याले पीडित बनेका डोटी जिल्लाको शिखर नगरपालिका–८ गोपघाट तथा मोथबोरा गाउँमा खानेपानी पुगेको छ । डीसीए नेपाल र शिखर नगरपालिकाको आर्थिक सहयोगमा सम विकास केन्द्र ईडीसीले
बैतडी । पहिरोमा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत कात्तिक पहिलो साता पहिरोमा परेर मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सुर्नया गाउँपालिकाका एक
वासिङ्टन, (एजेन्सी) । एक अनुसन्धानपछि लुटिएको र अवैध ढंगले तस्करी गरिएको कलाकृतिका बहुमूल्य वस्तुहरू साथमा फेला परेयता एकजना अमेरिकी अर्बपतिमाथि आजीवन कुनै पनि पुरातात्विक महत्वका त्यस्ता वस्तुहरू खरिद गर्न नपाउने
जेनेभा, (एजेन्सी) । स्विजरल्यान्डले हालसालै मात्र आत्महत्याका लागि सहयोग लिएर मर्न सकिने नयाँ तरिकालाई वैधानिकता प्रदान गरेको छ । स्विजरल्यान्डको चिकित्सा पुनरावलोकन बोर्डले आत्महत्याका लागि मानिसले ‘सुसाइड पोड’ प्रयोग गर्न
इन्डिया न्युज नेटवर्क । भारतले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकी र अन्यका सम्बन्धमा हालै अदालतबाट आएको फैसलाबाट आफू विचलित भएको बताएको छ । विदेश मन्त्रालयले मंगलबार विधिको शासन र
इन्डिया न्युज नेटवर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सोमबार २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना गरेका छन् । सो क्रममा तिनले द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षबारे
वर्लिन, (एजेन्सी) । ओलाफ स्कोल्ज जर्मनीको नयाँ चान्सलर भएपछि एन्जेला मर्केलको १६ वर्ष लामो जर्मनीको नेतृत्वले विश्राम पाएको छ । जर्मनीको संसद्मा भएको मतदानमा स्कोल्जको ती पार्टी सम्मिलित गठबन्धनले बहुमत
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको बालकोटमा एक युवकको हत्या भएको छ ।सुर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षिय राजन श्रेष्ठको शब सुर्यविनायक–२, बसीटोलस्थित हनुमन्ते खोला किनारको खेतमा फेला परेको
न्युज अफ नेपाल, काठमाडौं । लोकतन्त्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण निकै महत्वपूर्ण मानिन्छ । लैंगिक समानता र समाजिक समावेशीकरणसम्बन्धी नीति निर्माणमा नेपालले अग्र स्थान ओगटेको छ । तर यसको
बैतडी । करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम
धनगढी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीकै अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेटेर फर्किएका छन् । बुधबार पौडेल सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका थिए । सिटौला सँगको भेटमा
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला
काठमाडौं । एनआईबीएल एस क्यापिटलले च्याटबोट सेवा सञ्चालन गरेको छ । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै च्याटबोट सेवा ल्याएको क्यापिटलले जनाएको छ । यस च्याटबोट सेवाबाट ग्राहकले कम्पनीको सेवाको बारेमा सजिलैसँग