आर्मी अन्तिम चारमा

गोकुल घोरासाइने, बारा । त्रिभूवन आर्मी क्लब वीरगन्ज युनाईटेड क्लबलाई ३/० को फराकिलो अन्तरले हराउदै

मास्कोमा विवेक तेस्रो

काठमाडौं, (नेस) नेपालका विवेक थिङले मास्को ओपन चेस प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।

इनोभेटिभ र एचएचसीए फाइनलमा

काठमाडौं, (नेस) आयोजक इनोभेटिभ इङलिस स्कुल र डिफेन्डिङ च्याम्पियन एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको

अरुका लागि…

नेपालको राजनीति तरल अवस्थामा रहेको बेलामा अहिले कसैले कुनै धारणा राख्यो भने उसलाई पारीको सिता

बालबालिकालाई शिक्षासँगै संस्कारको खाँचो

हरेक आमाबुबाले आफ्नो सन्तान ठूलो मान्छे बनाउने सपना देखेका हुन्छन् । तर ठूलो मान्छे बनाउने

मुद्दा हार्नेको आँट र जित्नेको डर

विकास भट्टराई स्वतन्त्र न्यायपालिकाको गरिमा तब बढ्छ जब अदालतमा विचाराधीन अवस्थामा रहेका कुनै पनि मुद्दाको

राजनीतिक अस्थिरताभित्र रुमलिएको समृद्धि

वैकृण्ठ दाहाल जन्मदै गरिब हुनु तपाईंको दोष होइन तर मर्दा पनि गरिबै भएर मर्नुचाहिँ तपाईंको

भ्रूण पहिचानपछिको गर्भपतन विकराल समस्या

दिना श्रेष्ठ नेपाली समाजमा वंश चलाउने नाममा होस् या मोक्ष प्राप्ति हुने आशमा, निरक्षरदेखि साक्षार

डुटेर्टेले भाषणमै छोरालाई गाली गरे

मनिला, (एजेन्सी) फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सार्वजनिक स्थानमा भाषण गर्ने क्रममा केही दिन बेपत्ता हुन

ट्रम्पको आदेश सही भएको मन्त्रालयको ठहर

वासिङ्टन, (एजेन्सी) अमेरिकाको न्यायमन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका प्रवेश निषेध सही भएको उल्लेख गर्दै अदालतलाई

अदालतमा विस्फोट, २० को मृत्यु

काबुल, (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलमा रहेको सर्वोच्च अदालतनजिकै मंगलबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २०

चिनीको मूल्य सातामै दुई पटक वृद्धि

नेपाल समाचारपत्र काठमाडौं उखुको क्रसिङकै सिजनमा नै चिनीको मूल्य १० रूपैयाँले बढेर प्रतिकिलो ९० रूपैयाँ

भैरवकुण्डको ३० लाख कित्ता शेयर आउँदै

काठमाडौं(नेस) भैरवकुण्ड हाइड्रो पावर लिमिटेडले ३० लाख कित्ता पब्लिक शेयर जारी गर्ने भएको छ। कम्पनी

टेलिकमको प्याकेज

काठमाडौ,(नेस) नेपाल टेलिकमले फोरजीका ग्राहकलाई प्रत्येकदिन एक सय एमबिका दरले चारसय एमवी डाटा उपलब्ध गराउने

खेतीयोग्य जमिन मासिँदै

ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे तरकारी र अन्य कृषि उत्पादनमा प्रमुख योगदान पु¥याउँदै आएको काभ्रे जिल्लाकै

सुनमा कालोबजारी: प्रति तोला ४ हजार बढी

कुमार श्रेष्ठ, बाँके । आयात रोकिएको भन्दै व्यवसायीले सुनको मूल्य बढाएर कारोबार गर्दै आएका छन्।

एनसेनले ल्यायो, भ्यालेनटाइन अफर

नेपाल समाचारपत्र काठमाडौं बुधबार देखि लागु हुने गरी एनसेलले भ्यालेनटाइन अर्थात प्रणय दिवसको अवसरमा दुई

सेञ्चुरी बैंकको खुद मुनाफामा वृद्धि

काठमाडौं(नेस) सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकमा संचालन मुनाफ्mा ३२ करोड ७४ लाख

आइफोनमापनि फोरजी

काठमाडौ(नेस) नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा आइफोनमापनि सञ्चालन गर्न सकिने भएको छ। माघ २५

बिमा पुनरवलोकन गरिँदै

काठमाडौं(नेस) सरकारले बीमा क्षेत्रको नियमनलाई बलियो बनाउन जोखिममा आधारित पूँजी संरचना तयार पार्ने भएको छ।