बाग्लङ र तेह्रथुम जिल्लामा करेण्ट लागेर दुईको मृत्यु



काठमाडौं, २२ फागुन ।
करेण्ट लागेर बाग्लुङ र तेह्रथुम जिल्लामा गरी दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा बाग्लङ रिघा–७ मनेबा बस्ने ५५ बर्षीया मन कुमारी नेपाली र तेह्रथुम सुदाप–७ बस्ने ३१ बर्षीय भिम बहादुर मादेन हुन् ।

मनकुमारीको उपचारको क्रममा र भिमको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्