बिजुली च्याप्टर–१ नामक फिल्म निर्माणको घोषणा गरिएको छ। राजधानी आयोजित एक विशेष कार्यक्रमका बीच फस्ट लुक सार्वजनिकसँगै फिल्म निर्माणको घोषणा गरिएको हो। विकास गिरीको लेखन तथा डेब्यु निर्देशनमा बन्ने फिल्ममा
साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् ।
एजेन्सी । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड
काठमाडौं । काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी मिर्गाैला बेचबिखन गर्ने काममा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर ठिमी बस्ने रामेछाप
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनुभएको छ । गृहमन्त्री खाँणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने
काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन)ले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई शुक्रबार फोर्स कमान्डर नियुक्त गरेको छ । यूएनका महासचिव एन्टोनियो गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा
काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई लागु औषधको तस्करी गर्ने गिरोह सक्रिय भएपछि अहिले नेपालमा लागु औषध पक्राउ पर्ने क्रम तीव्र भएको छ । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलिया जानुहुने भएको छ । साउन ९देखि ११ सम्म सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लाग्नुभएको
काठमाडौं । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये ५३ स्थानीय तहले असार १० गतेभित्र चालु आर्थिक वर्षको बजेट पेस नगरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को
काठमाडौं । दुर्घटनामा परेर वा कुनै कारणले मस्तिष्क मृत्यु भएका व्यक्तिका आठ अंग निकालेर आठ जना व्यक्तिको उपचार गर्न सकिने चिकित्सकहरूले बताएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य उपचार गर्न गाउँबाट ठूला शहर र शहरबाट विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्वास्थ्य सेवालाई नेपालको कानुनमा व्यवस्था भएअनुरूप गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु
काठमाडौं । असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए तापनि भेट भने
काठमाडौं । नेपालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५४ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३ दिनपछि आइतबार नेपालमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् । वृष (इ, उ,
सप्तरी । बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएको आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा
सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार